महेन्द्रनगर – जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले स्कुल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न निजी विद्यालयलाई आग्रह गरेको छ। मंगलबार ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरमा निजी विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकसँग गरिएको छलफलमा मापदण्डविपरीत बसमा खाँदेर विद्यार्थी नओसार्न आग्रह गरिएको हो।
छलफलमा कञ्चनपुरका ट्राफिक प्रहरी इन्चार्ज भरत शाहले वस्तु राखेजस्तै केही विद्यालयका बसले विद्यार्थीलाई कोचाकोच गरेर ओर्साने, कतिपयका झ्यालका सिसा नभएको केही थोत्र्रा बसका कारण दुर्घटना निम्तिने भएकाले समयमै सचेत रहन आग्रह गरे। उनले भने, ‘विद्यार्थी बोक्ने सवारी साधनमा धेरै समस्या देखेर पनि मैले आँखा चिम्लेको छु। कुनै दिन दुर्घटना भयो भने मलाई दोष नदिनू।’
छलफलमा निजी विद्यालयका सञ्चालक एव प्रिन्सिपलले नयाँ बस थप्न सक्ने अवस्था नभएको बताउँदै बालबालिकाको सुरक्षाप्रति आफूहरू चिन्तित भएको बताए।
एनप्याब्सन कञ्चनपुरका अध्यक्ष दीपक भट्टले सबै विद्यालय यसप्रति सचेत भएको बताउँदै मन्टेश्वरीका सञ्चालकसमेत विद्यार्थी ओसार्ने विषयमा सचेत हुनुपर्ने बताए। छलफलमा पिवद्यालयका बसमा चालक र परिचालकलाई सम्बन्धित विद्यालयको नाम लेखिएको ज्याकेटको व्यवस्था गर्ने सहमति पनि भएको छ।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८