काठमाडौँ, २७ पुस। नेपाली चलचित्र ‘अनागत’को प्रदर्शन माघ ११ गतेबाट हुँदैछ। ‘अनागत’मा श्रीमान्–श्रीमतीबीच अविश्वासका कारण उत्पन्न शङ्काले परिवारमा हुने द्वन्द्वको कथालाई प्रस्तुत गरिएको छ।

उक्त चलचित्र छायाङ्कन भएको करिब ३ वर्षपछि मात्र हलमा ‘रिलिज’ हुन लागेको छ। निर्देशक साम्तेनको चलचित्र रिलिजमा प्रायः यस्तै समस्या देखिने गरेको छ।

चलचित्रमा नायक अर्पण थापा र नायिका प्रियङ्का कार्की श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन्। साम्तेन भुटियाको निर्देशनमा उक्त चलचित्र तयार भएको हो। चलचित्रलाई सस्पेन्स–थ्रिलर कथामा तयार पारिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । चलचित्रमा नायिक कार्की, नायक थापा, प्रवीण खतिवडा, रोसिन सुवेदी लगायतको अभिनय रहेको छ।

उक्त चलचित्रमा साम्तेन भुटिया र प्रवचन श्रेष्ठको पटकथा, मिसन बानियाँको छायाङ्कन र चन्द्रकुमार झाको कथा रहेको छ। चलचित्रमा नायक थापाले एउटा सन्तुलित आर्टिष्ट असन्तुलित भएपछि आउने समस्यालाई चित्रण गरिएको बताए। त्यस्तै नायिका कार्कीलाई भने दर्शकले गृहिणीको भूमिकामा देख्न पाउने छन्।

लोकप्रिय

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

२०७६, ३० जेष्ठ बिहीबार १९:२७

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

२०७६, ३१ जेष्ठ शुक्रबार २०:०४

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

२०७६, ३० जेष्ठ बिहीबार १५:१२

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

२०७६, ३० जेष्ठ बिहीबार १८:३२

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

२०७६, ३० जेष्ठ बिहीबार १४:२७

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

२०७६, ३१ जेष्ठ शुक्रबार १२:५१

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

२०७६, ३० जेष्ठ बिहीबार १९:५५

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

२०७६, ३१ जेष्ठ शुक्रबार २०:३२

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

२०७६, ३१ जेष्ठ शुक्रबार १८:००

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

२०७६, ३० जेष्ठ बिहीबार १२:४३

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

२०७६, ३१ जेष्ठ शुक्रबार १६:५९