काठमाडौँ – कञ्चन थलङको स्वरमा रहेकाे ‘बिर्सि दिने’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। कृष्ण थाम्देन ‘नक्साले’ को शब्द रहेको उक्त गीतमा जन्म राई को संगीत रहेको छ।

करिब  तीन दर्जन गीत रेकर्ड गराएका गायक थलङको यसअघि १० वटा म्युजिक भिडियो सार्वजनिक भइसकेकाे छ। उनले अन्य दुई दर्जन बढी म्युजिक भिडियोमा पनि अभिनय गरेका छन्। यसको छायाँकन तथा सम्पादन बीबी लिम्बू, पर्शुराम थलङ र खगेन्द्र पन्धाकले गरेका हुन्। मेकअप नन्द लिम्बू तथा व्यवस्थापन प्रकाश लिम्बूको रहेको छ। गायक थलङ र जेनी श्रेष्ठको मुख्य अभिनय साे भिडियो कञ्चन थलङकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

उनको एक महिनाअघि ‘चिसो चिसो ..’ बोलको गीतको पनि भिडियो सार्वजनिक भएको थियो। त्यसमा पनि सोना पालुङवासँग गायक थलङकै अभिनय रहेको छ। सन् २०१२ को ‘लिम्बूवान आइडल’ विजेता थलङ चलचित्र ‘थातथलो’का नायकसमेत हुन्।

भिडियाे हेर्नुहाेस्ः

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५