बुटवल – बुटवलस्थित एक होटलमा काम गर्ने बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले उक्त होटलका सञ्चालक दम्पतीलाई पक्राउ गरेको छ। होटलमा भाँडा माझ्न बसेकी बालिकालाई होटलको कामसँगै जबर्जस्ती वेश्यावृत्तिमा लगाएको उजुरीका आधारमा प्रहरीले बुटवल– ११, कालिकानगरमा रहेको राप्ती मेनुका होटलका सञ्चालक दम्पतीलाई पक्राउ गरेको हो।

बाग्लुङ निसिखोला घर भएका २९ वर्षीय टेकबहादुर कुँवर र उनकी श्रीमती ३३ वर्षीया मीनाकुमारी बस्नेतले सञ्चालन गरेको उक्त होटलमा कपिलवस्तु घर भएकी १५ वर्षीया ती बालिकाले गरिबीका कारण चार महिनादेखि भाँडा माझ्ने काम गर्दै आइरहेकी थिइन्।

बालिकालाई शुरूमा झाडु पोछा गर्न भनेर होटलमा राखिएको थियो। तर, उनलाई अनैतिक काममा लगाएको र होटल छोड्न नदिएको बयान बालिकाले प्रहरीसँग दिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्लले जानकारी दिए।

आफ्नो इच्छाविपरीत अनैतिक काममा लगाएपछि आफन्तसँग भारत जाँदै गर्दा बालिकालाई सुनौली नाकाबाट आफन्त नेपाल नामक संस्थाले उद्धार गरेको थियो। आफन्त नेपालका सदस्यसँग बालिकाले होटलमा पीडा भएपछि भारत जान लागेको बताएपछि रहस्य खुलेको थियो।

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

२०७६, ४ आश्विन शनिबार १०:२३

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

२०७६, ३ आश्विन शुक्रबार १०:५८