काठमाडौँ, २७ पुस -निर्देशक विकासराज आचार्यको निर्देशनमा चलचित्र ‘हजार जुनीसम्म’ निर्माण हुने तयारीमा छ। चलचित्र ‘हजार जुनीसम्म’को नायिकाको भूमिका संचिता लुइँटेलले निर्वाह गर्ने भएकी छन्।

यसअघि निर्देशक आचार्यले उक्त चलचित्रको नायिकामा निरुता सिंहलाई लिने बताएका थिए। तर, निरुताले समय दिन नसकेका कारण संचिताले काम गर्ने भएकी हुन्।

नायिका निरुता अहिले चलचित्र ‘दाल भात तरकारी’मा व्यस्त छिन्। निरुता यस चलचित्रको छायाङ्कनमा रहेकाले अन्य चलचित्रमा समय दिन नसकेकी हुन्।

चलचित्र ‘हजार जुनीसम्म’को नायक–नायिकामा सिक्किमका कलाकार उत्तम प्रधान र निरुता सिंहलाई बनाउने तयारी आचार्यको थियो तर अब उत्तमसँग संचिताको जोडी रहने फाइनल भएको छ।

यसअघि निर्देशक आचार्यसँग चलचित्र ‘नाइँ नभन्नु ल ३’मा संचिताले काम गरिसकेकी छन्। यो चलचित्रपछि नायिका संचिता र यसको निर्माण पक्षसँग असमझदारी भएको थियो। असमझदारीका कारण उनी चलचित्र प्रमोशनमा पनि सहभागी भएकी थिइनन्। अब नायिका संचिताले ‘हजार जुनीसम्म’मा काम गर्ने भएपछि उनीहरूबीचको पुरानो असमझदारीसमेत हटेको छ।

लोकप्रिय

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

४ चैत्र २०७५, सोमबार

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

४ चैत्र २०७५, सोमबार

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

५ चैत्र २०७५, मंगलवार

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

४ चैत्र २०७५, सोमबार

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

४ चैत्र २०७५, सोमबार

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

४ चैत्र २०७५, सोमबार

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

५ चैत्र २०७५, मंगलवार

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

४ चैत्र २०७५, सोमबार

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

४ चैत्र २०७५, सोमबार

अनुहार होइन मन रङ्ग्याउँ !

अनुहार होइन मन रङ्ग्याउँ !

६ चैत्र २०७५, बुधबार

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

४ चैत्र २०७५, सोमबार

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

५ चैत्र २०७५, मंगलवार

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

५ चैत्र २०७५, मंगलवार

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

५ चैत्र २०७५, मंगलवार

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

५ चैत्र २०७५, मंगलवार