काठमाडाैँ, २७ पुस — अजयराज सुमार्गीकाे खाताबाट निकालिएकाे रकम बैंकमै फिर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले साे रकम पहिलेकै अवस्थामा राख्न आदेश दिएको हो।

केही समयअघि न्यायाधीश दीपकराज जोशीकाे इजलासले मुक्तिश्री सिमेन्ट उद्योगको खातामा राेक्का रहेकाे ७५ लाख अमेरिकी डलर झिक्न पाउने  आदेश  दिएकाे  थियाे। आदेशलगत्तै सुमार्गीले साे रकम झिकिसकेका छन्।

सर्वाेच्चकाे पछिल्लाे आदेशमा उक्त रकम पूर्ववत अवस्थामा राख्न वा राख्न लगाउन भनिएको छ। ‘उक्त आदेशले निरन्तरता नपाएको हुँदा र कानुन बमोजिम जेजस्तो कारवाही र प्रक्रिया अपनाउनुपर्ने हो, अपनाई विपक्षी नेपाल इन्भेष्टमेन्ट बैंकमा प्राप्त विवादित रकम पुस १० को आदेशपूर्वको अवस्थामा राख्नू/ राख्न लगाउनू भनी विपक्षीहरूलाई लेखी पठाउनू।’ आदेशमा उल्लेख छ।

न्यायाधीश जोशीको आदेशले निरन्तरता नपाएको र उक्त रकम कानुन बमोजिम नेपाल भित्र्याइएको हो कि हैन भन्ने विवाद कायमै भएकाले पूर्ववत अवस्थामा राख्नु पर्ने सर्वाेच्चकाे पछिल्लाे आदेशमा भनिएकाे छ।

मुक्तिश्री सिमेन्टका नाममा विदेशबाट आएको ४ करोड ५० लाख अमेरिकी डलरमध्ये ७५ लाख डलर  राष्ट्र बैंकले रोक्का गरेको थियो। सोविरूद्ध सुमार्गीले रकम फुकुवाका लागि अन्तरिम आदेश गराई पाउँ भन्दै निवेदन हालेका थिए।

लोकप्रिय

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

२०७६, ४ असार बुधबार १८:४५

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

२०७६, ३ असार मंगलवार २०:४९

तराई काठमाडौँ विद्यार्थी समाज गठन

तराई काठमाडौँ विद्यार्थी समाज गठन

२०७६, ३ असार मंगलवार १९:५४

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

२०७६, ४ असार बुधबार २०:१८

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

२०७६, ३ असार मंगलवार ११:२९

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

२०७६, ३ असार मंगलवार ०७:५६

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

२०७६, ५ असार बिहीबार ०७:२०

पेस्तोल तथा गोलीसहित पक्राउ

पेस्तोल तथा गोलीसहित पक्राउ

२०७६, ३ असार मंगलवार २०:१५

कहाँ होलान् खुसीका क्षणहरू?

कहाँ होलान् खुसीका क्षणहरू?

२०७६, ४ असार बुधबार १०:१०

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

२०७६, ५ असार बिहीबार १६:२९

नेप्सेमा ६ अङ्कले वृद्धि

नेप्सेमा ६ अङ्कले वृद्धि

२०७६, ५ असार बिहीबार १९:४३

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

२०७६, ३ असार मंगलवार १२:१७

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

२०७६, ५ असार बिहीबार १६:३७

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

२०७६, ५ असार बिहीबार १६:४५

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

२०७६, ३ असार मंगलवार १५:२५