काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा विपक्षी डेमोक्र्याटिक दलकी नेत्री एवम् प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीबीचको वाक् युद्ध चर्किएको छ।

पेलोसीले राष्ट्रपति ट्रम्पमाथि रिसाहा व्यवहार देखाएको भन्दै उनको परिवार वा कर्मचारीले देशको हितमा उनको स्वास्थ्यलाई लिएर हस्तक्षेप गर्नुपर्ने बताइन्। प्रत्युत्तरमा ट्रम्पले पेलोसीको मानसिक अवस्थामा प्रश्न उठाउँदै ‘क्रेजी न्यान्सी’ भनिदिए। पछिल्लो चर्काचर्की दुई बीचको बैठकबाट ट्रम्प अचानक उठेर हिँडिदिएको एक दिन पछि भएको छ।

पूर्वाधारसम्बन्धी छलफल गर्न डाकिएको उक्त बैठकमा आफूमाथि नक्कली अनुसन्धान बन्द गर्न भन्दै ट्रम्प पेलोसी तथा अर्का डेमोक्र्याटिक नेता चक शुमरसँग कड्किएका थिए। हाल दुई दलबीचको सम्बन्ध न्यून विन्दुमा पुगेको छ।

के भने दुई नेताले ?

बिहीबार आयोजित साप्ताहिक प्रेस सम्मेलनमा सोधिएको एउटा प्रश्नको उत्तरमा पेलोसीले आफू राष्ट्रपति तथा अमेरिकाको सुस्वास्थ्यको लागि चिन्तित रहेको बताइन्।

ट्रम्पले रिसाहा व्यवहार देखाएको भन्दै उनले भनिन्, ‘अमेरिकाको राष्ट्रपतिका निम्ति म प्रार्थना गर्दछु। म आशा गर्छु उनको परिवार वा प्रशासन वा कर्मचारी कसैले देशको हितमा हस्तक्षेप गर्नेछन्। सम्भवतः उनी बिदा बस्न चाहन्छन्, पेलोसीले भनिन्। पछि ह्वाइट हाउसमा बोल्दै ट्रम्पले पेलोसीको भनाइ दुष्ट प्रकृतिको भएको जनाए। मैले लामो समयदेखि नियालिरहेको छु। उनी पहिलेको जस्ती छैनन्, उनले भने।

साथै ट्रम्पले बुधवारको बैठकमा आफू रिसाएको वा चिच्याएको आरोप अस्वीकार गर्दै त्यहाँ आफू नम्र र शान्त भावमा प्रस्तुत भएको बताए। सो बैठक सुरु भएको केही मिनेटमै टुङ्गिएको थियो। पेलोसीले बैठकबाट अचानक बाहिरिनुअघि ट्रम्पले टेबल ठटाएको बताएकी थिइन्। बीबीसी

लोकप्रिय

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

२०७६, २२ मंसिर आईतवार १९:०९

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

२०७६, २२ मंसिर आईतवार १५:५८

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

२०७६, २४ मंसिर मंगलवार ०७:१५

आगलागीबाट २६ लाख बराबरको क्षति

आगलागीबाट २६ लाख बराबरको क्षति

२०७६, २३ मंसिर सोमबार २०:५१