विराटनगर – विराटनगरमा आयोजित प्रदेशस्तरीय उपराष्ट्रपति कप तेक्वान्दो प्रतियोगितामा तेक्वान्दो पदाधिकारीबीच नै विवाद हुँदा कुटाकुटसम्मको स्थिति सृजना भएको छ। प्रदेश १ खेलकुद विकास समितिको आयोजनामा भएको उक्त प्रतियोगितामा आफूहरूलाई निर्णायकका रूपमा सहभागी नगराई बाइपास गरेको भन्दै राष्ट्रिय तेक्वान्दो संघआबद्ध निर्णायकहरूले विरोध जनाएपछि कुटाकुटको अवस्थासम्म पुगेको हो।

उनीहरूले प्रतियोगितामा नेपाल तेक्वान्दो संघलाई मात्र सहभागी गराई आफूहरूलाई बाइपास गरेको आरोप लगाएका छन्। प्रतियोगिता आयोजनास्थल सहिद रंगशालास्थित नेपाल कर्मचारी मिलन केन्द्रको सभाहलमा पुगेका राष्ट्रिय तेक्वान्दो संघका प्रशिक्षकहरूले प्रतियोगिता भइरहेको स्थानमा कालो झण्डा प्रर्दशन गरेका थिए।

कालो झण्डा प्रदर्शन गरेलगत्तै नेपाल तेक्वान्दो संघले हस्तक्षेप गरेपछि विवाद हात हालाहालसम्म पुगेको थियो। नेपाल तेक्वान्दो संघका पदाधिकारीले विरोध गर्ने भए खेलकुद विकास समितिको कार्यालयमा गर्नुपर्ने तर खेल बिथोल्न नहुने भन्दै प्रतिवाद गरेका थिए।

विवादमा परेका राष्ट्रिय तेक्वान्दो संघ र नेपाल तेक्वान्दो संघ दुवै राष्ट्रिय खेलकुद परिषदबाट मान्यताप्राप्त संस्था हुन्। क्षेत्रीय खेलकुद विकास समितिका प्रदेश अध्यक्ष रविन नगरकोटीले भने निर्णायकको विषयमा दुवै संघबीच सामान्य विवाद भएको तर पछि दुवै पक्षबीच सहमति भएको बताएका छन्।

लोकप्रिय

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

२०७६, ४ असार बुधबार १८:४५

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

२०७६, ३ असार मंगलवार २०:४९

तराई काठमाडौँ विद्यार्थी समाज गठन

तराई काठमाडौँ विद्यार्थी समाज गठन

२०७६, ३ असार मंगलवार १९:५४

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

२०७६, ४ असार बुधबार २०:१८

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

२०७६, ३ असार मंगलवार ११:२९

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

२०७६, ३ असार मंगलवार ०७:५६

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

२०७६, ५ असार बिहीबार ०७:२०

पेस्तोल तथा गोलीसहित पक्राउ

पेस्तोल तथा गोलीसहित पक्राउ

२०७६, ३ असार मंगलवार २०:१५

कहाँ होलान् खुसीका क्षणहरू?

कहाँ होलान् खुसीका क्षणहरू?

२०७६, ४ असार बुधबार १०:१०

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

२०७६, ५ असार बिहीबार १६:२९

नेप्सेमा ६ अङ्कले वृद्धि

नेप्सेमा ६ अङ्कले वृद्धि

२०७६, ५ असार बिहीबार १९:४३

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

२०७६, ३ असार मंगलवार १२:१७

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

२०७६, ५ असार बिहीबार १६:३७

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

२०७६, ५ असार बिहीबार १६:४५

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

२०७६, ३ असार मंगलवार १५:२५