धनगढी–सुदूरपश्चिम प्रदेशमा ४ सयभन्दा बढी खानेपानी योजनाहरु बजेट अभावमा बर्षौदेखि अधुरो अवस्थामा रहेका छन्। करोडौँको लागतमा स्टिमेट गरिएका खानेपानी योजनामा सरकारले केही लाख मात्रै बजेट विनियोजन गर्दा ती योजनाहरु दसौँ बर्षदेखि अधुरो रहेका हुन्।

संघीय सरकारले सुदूरपश्चिम सरकारलाई करिब ४ सय अधुरा खानेपानी योजना हस्तान्तरण गरेको छ। सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले ती योजनामा संघीय सरकारले विगतमा बार्षिक दुई/चार लाख मात्रै बजेट विनियोजन गर्दा ती योजना अत्यन्त धिमागतिमा अगाडि बढेको बताए।

चालू आर्थिक बर्षमा प्रदेश सरकारले १ सय ८० खानेपानी योजना निर्माणका लागि ६२ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ। ती योजनामा प्रदेश सरकारले पनि पाँच लाखदेखि ६० लाख रुपैया मात्र विनियोजना गरेको छ भने ६ वटा आयोजनाका लागि मात्रै एकदेखि अढाई करोड रकम विनियोजन गरेको छ।

मन्त्री बोहराले आउँदो बर्षदेखि सबैभन्दा महत्वका योजना पहिचान गरी प्रत्येक जिल्लामा कम्तिमा एउटा आयोजना सम्पन्न गर्ने गरी बजेट व्यवस्था गर्ने विषयमा छलफल शुरु गरेको बताए। यो समाचार कारोबार दैनिकले छापेको छ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

२०७६, २९ भाद्र आईतवार १५:२३

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

२०७६, २९ भाद्र आईतवार १०:४२

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

२०७६, २९ भाद्र आईतवार १६:२३

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

२०७६, २९ भाद्र आईतवार १३:०८

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

२०७६, २८ भाद्र शनिबार १६:२५

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

२०७६, २८ भाद्र शनिबार १४:१७