काठमाडौँ – एनआईबीएल एस क्यापिटल लिमिटेडले “एनआईबीएल सहभागिता फण्ड” नामक सामूहिक लगानी कोष सञ्चालन गर्ने भएको छ। जेठ १९ गतेदेखि सञ्चालन हुने यो लगानी कोष नेपालकै पहिलो खुलामुखी योजना हो। एनआईबीएलको हाल दुईवटा बन्दमुखी प्रकृतिका कोष सञ्चालनमा रहेको छ।

एनआईबीएल एस क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट बैशाख ९ गते ५० करोडको ५ करोड इकाई जारी गर्न स्वीकृती पाएको थियो। बोर्डबाट अनुमतिप्राप्त भएपछि पहिलो चरणमा १ करोड २५ लाख इकाई सर्वसाधारणका लागि जारी गरिने तथा बिज पूँजीको रूपमा ७५ लाख इकाई नेपाल इन्भेष्टमेण्ट बैंक र एनआईबीएल एस क्यापिटलले खरिद गर्नेछ।

यो योजनको लागि आवेदकहरुले न्यूनतम एक सय र बढीमा २ लाख ५० हजार इकाईका लागि प्रति इकाई रू.१० का दरले भुक्तानी गरी आवेदन दिनसक्ने एस क्यापिटलले जनाएको छ।

योजनाले नेपाल स्टक एक्सजेञ्ज लिमिटेडमा सूचीकृत धितोपत्रहरुका साथै मुद्दती निक्षेपमा लगानी गर्नेछ। हाल जारी भएका इकाईहरु बाँडफाँड भएको मितिले ३ महिनापछि मात्र खरिद विक्रीका लागि खुल्ला हुनेछ।

लोकप्रिय

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

२०७६, ३० श्रावण बिहीबार १७:३८

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

२०७६, ३० श्रावण बिहीबार ०८:५४

कलेजो स्वस्थ राख्नुका फाइदा

कलेजो स्वस्थ राख्नुका फाइदा

२०७६, ३० श्रावण बिहीबार ०८:३४

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

२०७६, ३० श्रावण बिहीबार २०:०७

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३