वीरगञ्ज – शहीदहरूलाई स्मरण गर्दै प्रदेश २ सरकारले आयोजना गरेको तीनदिवसीय गणतन्त्र दिवस २०७६ आज बिहीबार सम्पन्न भएको छ। दिवसको अन्तिम दिन आज आयोजित समारोहमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले स्व. रामराजा प्रसाद सिंहको शालिक यसै वर्ष निर्माण गर्ने घोषणा गरे।

उनले गणतन्त्रको स्थापनाका लागि बलिदानी दिने अमर शहीदहरूले देखेको सपना पूरा गर्ने अभिभारा अब आफूहरूको काँधमा आएको बताउँदै गणतन्त्र स्थापनाका लागि अटुट संघर्ष गरेका स्व. सिंहको सम्झनामा शालिक निर्माण गर्न लागिएको जानकारी दिए।

लोकतन्त्रको उच्चतम अभ्यासको रूपमा रहेको गणतान्त्रिक व्यवस्थाको सफलताका लागि प्रदेश सरकार सुशासन र समृद्धिलाई मूल आधार बनाएर अघि बढिरहेको र अगामी दिनमा समेत निरन्तरता पाउने उनको कथन थियो।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, राज्यमन्त्रीहरू सरोज सिंह कुशवाहा, योगेन्द्र राय यादव, नीति आयोगका उपाध्यक्ष तथा सदस्यहरू, प्रदेश सभाका सांसदहरू, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, धनुषा जिल्ला समन्वय समितिका सभापति, प्रदेश सरकारका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीहरूसमेतको उपस्थिति रहेको थियो। सो अवसरमा नेपाली सेनाको टोलीले राष्ट्रिय झण्डामाथि सलामी अर्पणसमेत गरेको थियो।

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ९ फाल्गुन शुक्रबार १९:५७

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १५:०३

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

२०७६, ९ फाल्गुन शुक्रबार १२:५२

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

२०७६, ९ फाल्गुन शुक्रबार १६:५८

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

२०७६, ९ फाल्गुन शुक्रबार १४:५१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

२०७६, ९ फाल्गुन शुक्रबार १८:४५

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १९:०९

”नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

”नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

२०७६, ११ फाल्गुन आईतवार ००:१३