काठमाडौँ – नेपालको अल्टिमेट इभेन्ट्स र नेपाल डार्ट्स संघको संयुक्त आयोजनामा डार्ट्स खेलको तेस्रो संस्करण सम्पन्न भएको छ। गत जेठ ११ गते नेपाल पर्यटन बोर्डमा सम्पन उक्त कार्यक्रमको पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गरेका थिए।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष महेश्वर दाहाल, ईश्वरबहादुर गुरुङ, सुरेश केसी तथा अल्टिमेट इभेन्ट्सका अध्यक्ष एवं नेपाल डार्ट्स संघका टेक्निकल डाइरेक्टर विनुपराज खनाल र प्रतियोगिता संयोजक प्रद्युम्न न्यौपानेले डार्टस् खेलसम्बन्धी विस्तृत जानकारी दिएका थिए।

देशभरका ३२ खेलाडीहरूको सहभागिता रहेको उक्त खेलमा कृष्ण कुमार पाण्डे र कञ्चन राई फाइनलमा पुगेका थिए। कडा प्रतिस्पर्धाका बीच भएको फाइनल खेल निकै नै रोमाञ्चक देखिन्थ्यो। उक्त खेलको फाइनलमा कञ्चन राईले विजयको ताज पहिरिएका थिए।

नेपालमा भर्खरै मात्र शुरू भएको यो खेलले खासै लोकप्रियता हासिल गर्न सकेको छैन। यद्यपि यस खेलको तेस्रो संस्करणसम्म आइपुग्दा यो खेलप्रतिको चासो राख्ने र प्रशंसकको संख्या उल्लेख्य रूपमा बढदै गइरहेको अल्टिमेट इभेन्टस्का अध्यक्ष तथा नेपाल डार्ट्स संघका टेक्निकल डाइरेक्टर विनुप राज खनालले बताए।

संघका अध्यक्ष चन्द्रप्रसाद रिजाल र महासचिव सुदर्शन जमकट्टेलले यस खेलको उन्नति र प्रगतिका लागि संघका सबै सदस्यहरूले आ–आफ्नो क्षेत्रबाट कार्य गरिरहेको बताए। आगामी दिनमा यस खेलका सम्बन्धमा आमजनमासमा समेत जानकारी गराउनका निम्ति विभिन्न तालिम तथा कार्यक्रमको आयोजना गरिने अध्यक्ष रिजालले जानकारी गराए।

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

२०७६, १० माघ शुक्रबार १६:५५

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

२०७६, ११ माघ शनिबार १६:१५

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

२०७६, ११ माघ शनिबार ११:११