इटहरी – केही समयअघि इटहरी चोकमा ६ लेन सडक विस्तार र आकासे पुल निमार्णको लागि भन्दै आसपासका रुख काटिए। रुख काटिएपछि उजाड देखिएको सडक र उपमहानगर बुधबार बिहानै आसपास एकाएक हरियाली देखियो। कति त अचम्ममा परे, नयाँ रुख कसरी एकाएक आयो भनेर। हेर्दा पनि साँच्चिकैजस्ता देखिन्थे ति रुख विरुवाहरु।

तर त्यो सबै नाटक थियो। विश्व वातवरण दिवस आज देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। यसै अवसर पारेर इटहरीमा विगत १२ वर्षदेखि क्रियाशील ‘कलालय इटहरी’ले नाटक प्रस्तुत गरेको हो। कलालयले वातावरण स्वच्छ र हराभरा बनाउने रुखविरुवा रोप्नको सट्टा किन काटिए? काटिए पनि किन पुन वृक्षारोपण भएन भनेर सचेतना जगाउन दिवसको अवसर पारेर नाटक मञ्चन गरेको हो।

कलालयका अध्यक्ष सोनु जयन्ती भन्छन्, ‘रुख भनेको मानिस हो। रुखै भएन भने मानिसको स्वास्थ्यमा कस्तो असर पर्ला? जुन पछिल्लो समयको जलवायु परिवर्तनका प्रभावहरुले पनि देखाइरहेको छ। यसै सन्दर्भमा सचेतनाको लागि नाटक प्रस्तुत गरेका हौँ।’

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३