काठमाडौँ – नेपाली कांग्रेस नेता एवम् सांसद सञ्जय गौतमले पर्यटकीय क्षेत्रको बारेमा सरकार बेखबर रहेको आरोप लगाएका छन्। बिहीबारको संसद बैकठमा बोल्दै सांसद गौतमले पर्यटन वर्ष २०२० नजिकीदै गर्दासमेत साविकका मध्य तथा सुदूरपश्चिमका अधिकांश पर्यटकीय क्षेत्रका बारेमा सरकार बेखबर भएको आरोप लगाएका हुन्।

उनले भने, ‘बर्दीया राष्ट्रिय निकुञ्ज, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, से-फोक्सुण्डो, मानसरोवर, खप्तड जस्ता पर्यटकिय स्थलको भ्रमणको लागि नेपालगञ्ज विमान स्थलको स्तरोन्नति आवश्यक रहेको छ। नेपाल सरकारले पर्यटन वर्ष २०२० को तयारी थाले पनि पर्यटकिय प्रचुर सम्भावना बोकेका उल्लेखित पर्यटकीय स्थलहरूका बारेमा सरकारले नेपालगञ्ज विमान स्थललाई विकसित गर्ने, व्यवस्थित गर्ने जस्ता कामहरू नगरेका स्थिति छ।’

त्यस्तै बैठकको सून्य समयमा सांसद लक्ष्मी परियारले लोकसेवा आयोगले समानुपातिक, समावेशीताको सिद्धान्तलाई कुल्चिने प्रयास गरेको दाबी गरिन्।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८