काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचिकृत कम्पनीहरूको वर्गीकरण सार्वजनिक गरेको छ। नेप्सेको तेस्रो त्रैमासको अन्त्यसम्ममा पाँचवटा कम्पनी  मात्र ‘ए’ वर्गमा पर्न सफल भएका छन्। ‘ए’ वर्गमा पर्न सफल सबै कम्पनीहरू वाणिज्य बैंक रहेका छन्।

जसमा ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, एनआईसी एशिया बैंक र सनराइज बैंक ‘ए’ वर्गमा परेका हुन्। यस्तै, ‘बी’ वर्गमा कुनै पनि कम्पनीले स्थान पाएका छैनन् ।

नेप्सेमा ३४ वटा कम्पनीलाई ‘जी’ समूहमा राखिएको छ। बाँकी सूचिकृत कम्पनीहरू ‘जेड’ वर्गमा परेका छन्। यस्तै, क्रेडिट रेटिङ संस्थाबाट औसतभन्दा बढी रेटिङ पाएका र निमयनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखेका कम्पनीहरू ‘ए’ वर्गमा पर्ने व्यवस्था छ। सूचिकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म ‘जी’ वर्गमा राखिने उल्लेख छ।

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार न्यूनतम चुक्ता पुँजी १ अर्ब रूपैयाँ भएका, सूचीकरण भएको कम्तिमा ३ वर्ष पुगेका, आर्थिक वर्षको ६ महिनाभित्र साधारणसभा गरेका र विगत ३ वर्षदेखि लगातार नाफा गरी लाभांश वितरण गरेका कम्पनीलाई ‘ए’ वर्गमा राख्ने प्रावधान रहेको छ।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८