काठमाडौँ – कुमारी बैंक लिमिटेडले जेठ ३१ गते शुक्रबार विशेष साधारणसभा बोलाएको छ।  उक्त सभा अमृतभोग क्याटर्स डिल्लीबजार, काठमाडौंमा अपराह्न १२ः३० बजे शुरू हुने बैंकले जानकारी दिएकाे छ।

साधारणसभाकाे प्रयाेजनका लागि कम्पनीले यही जेठ २० गते सोमबार बुक क्लोज गरेको थियो। जेठ १९ गते आइतबार शेयर बजार नखुलेकाले जेठ २३ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ।

बैंकले सभामा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने शेयरधनीको निर्वाचन गर्ने प्रस्ताव पेश गर्ने भएको छ। सभाले संस्थापक र सर्वसाधारण शेयरधनी समूहबाट २–२ जना सञ्चालकको निर्वाचन गर्नेछ।

बैंकले यसअघि वैशाख २६ गते दुई आर्थिक वर्षको वार्षिक साधारणसभा गरी कुल २१ दशमलव २५ प्रतिशत बोनस प्रस्ताव पारित गरेको थियो। उक्त सभाबाट लगानीकर्तालाई आव २०७३/७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत र आव २०७४/७५ को नाफाबाट ८ दशमलव ५० प्रतिशतका दरले बोनस दिने प्रस्ताव अनुमोदन भएको हो।

बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यसको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६७ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ६३ पैसा रहेको छ।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८