एजेन्सी– अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले सन् २०२० मा पर्यटकका लागि अन्तर्राष्ट्रिय स्पेश स्टेशन खुला गर्ने भएको छ। पर्यटकका लागि खुला गरिएको नासाको अन्तर्राष्ट्रिय स्टेशनमा बस्ने एक पर्यटकका लागि एक रातको शुल्क मात्रै ३५ हजार डलर ताेकिएकाे छ। नासाका अनुसार निजी अन्तरिक्ष यात्रीले अमेरिकाको स्पेशक्राफ्टमार्फत ३० दिनसम्मका लागि अन्तर्राष्ट्रिय स्पेश स्टेशनको यात्रा गर्न पाउनेछन्।

Private astronauts will be permitted up to 30 days' travel to the ISS

‘अन्तर्राष्ट्रिय स्पेश स्टेशन पर्यटन तथा व्‍यापारिक प्रयोजनका लागि खोलिनेछ र यो अवसरको बजारीकरण गरिनेछ, जुन यसभन्दा अघि कहिल्यै भएको छैन’, नासाका आर्थिक मामिला प्रमुख जेफ डिविटले भने।  नासाले यसभन्दा अघि व्यापारिक प्रयोजनका लागि स्पेश स्टेशनको प्रयोगमा रोक लगाएको थियो।

यसभन्दा अघि सन् २००१ मा अमेरिकी व्यापारी डेनिस टिटो रसियाको स्पेशक्राफ्टमार्फत स्पेश स्टेशनमा गएका थिए। उनले स्पेश स्टेशनमा एक फन्को घुम्न रसियालाई २० मिलियन डलर दिएका थिए। अन्तर्राष्ट्रिय स्पेश स्टेशन बाहिर अन्तरिक्षमा रहेको छ। यो पृथ्वीको नजिकै रहेको कक्षमा स्थापना गरिएको छ।

.@Space_Station is open for commercial business! Watch @Astro_Christina talk about the steps we're taking to make our orbiting laboratory accessible to all Americans. pic.twitter.com/xLp2CpMC2x

— NASA (@NASA) June 7, 2019

यो स्पेश स्टेशन एक प्रकारको कृत्रिम उपग्रह हो जहाँ मानिस बस्‍छन्, काम गर्छन् र धेरै प्रकारका प्रयोगहरु गर्ने गर्दछन्। यस्तै नासाले प्राइभेट कम्पनीले को–को त्‍यहाँ जाने भनेर छनोट गर्नेछ भने उनीहरूको अन्तरिक्ष उडानका लागि तालिम तथा स्वास्थ्य सेवाका लागि परीक्षासमेत लिइनेछ।

प्रत्‍येक वर्ष १२ निजी अन्तरिक्ष यात्री जान पाउनेछन्। नासाले यसका लागि दुई कम्पनीलाई नियुक्त गरेको छ। इलोन मस्कको स्पेश एक्स तथा बोइङ। स्पेश एक्स आफ्नो ड्रेगन क्‍याप्सुलको प्रयोग गर्नेछन् भने बोइङले स्टारलाइनर नामक स्पेशक्राफ्ट बनाइरहेको छ। (स्राेत : एजेन्सी)

लोकप्रिय

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

२०७६, २७ कार्तिक बुधबार १८:०५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी

२०७६, २८ कार्तिक बिहीबार २०:२१

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

२०७६, २९ कार्तिक शुक्रबार १५:०३

दिल्लीले रिलिज नगरे आर्थिक घाटामा सन्दीप!

दिल्लीले रिलिज नगरे आर्थिक घाटामा सन्दीप!

२०७६, २८ कार्तिक बिहीबार १४:२४

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, २८ कार्तिक बिहीबार १४:१२

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

२०७६, २८ कार्तिक बिहीबार १७:४५

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

२०७६, २७ कार्तिक बुधबार १७:२२

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

२०७६, २८ कार्तिक बिहीबार १९:१९

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन सुझाव

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन…

२०७६, २८ कार्तिक बिहीबार १८:३३

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

२०७६, २८ कार्तिक बिहीबार १७:२६

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

२०७६, २९ कार्तिक शुक्रबार ००:१५

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

२०७६, २९ कार्तिक शुक्रबार ०९:४५

भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

२०७६, २८ कार्तिक बिहीबार १४:२८