सुनसरी – सुनसरी जिल्लाको कोशी गाउँपालिकास्थित भण्टावारीमा हात्तीकोे आक्रमणले ६० वर्षीय वृद्धको मृत्यु भएको छ। आईतबार राती जंगली हात्तीको आक्रमणमा परि सद्रुल मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

राती करिब साढे १० बजे घरनजिक रहेको केराबारी हेरचाह गर्न निस्कने क्रममा ६० वर्षीय मियाँ र उनको ३८ वर्षीया छोरी नेहरुल खातुन हात्तीको आक्रमणमा परेका थिए। केराबारी नजिकैको कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएका ४/५ वटा हात्तीको समूहले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ।

घटनालगत्तै घाइते बाबु छोरीलाई भण्टावारीस्थित सीमा प्रहरी चौकीबाट खटिएको प्रहरीले उद्धार गरेको थियो। सुनसरी जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा सद्रुलको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी, घाइते खातुनको भने सोही अस्पतालमा उपचार भइरहेको छ।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

२०७६, ४ भाद्र बुधबार १५:४४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

बैंकको रकम हिनामिना गर्ने पक्राउ

बैंकको रकम हिनामिना गर्ने पक्राउ

२०७६, ४ भाद्र बुधबार १७:०८