धनगढी – धनगढी उप–महानगरपालिका– १२, जुगेडाको डाँडागाउँमा नेकपाका युवा विद्यार्थीहरू हावाहुरी पीडितहरूको घर पुनर्निर्माणमा जुटेका छन् । उक्त हावाहुरी प्रभावित डाँडागाउँमा युवा विद्यार्थीहरूको समूहले सहयोग गरिरहेको छ । उक्त समूहले हिजो सोमबारदेखि २० जनाको समूह जुगेडाको डाँडागाउँमा खटिएको छ ।

अति बिपन्न गरिब दलित बस्तीमा राज्यको उपस्थिति नहुने हुँदा आफूहरू पीडितहरूका घर निर्माणमा लागेको कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चूडामणि भट्टले जानकारी दिए । दलित बस्ती भएकाले आर्थिक अभावमा कतिपय परिवारलाई घर निर्माणमा समस्या भएको हुँदा आफूहरूको समूहले घर निर्माण गरी बस्ने वातावरण मिलाइरहेको उनले बताए ।

उपमहानगरपालिकाभन्दा टाढा रहेको उक्त बस्तीमा पुरुषहरूजति प्रायः सबै नै वैदेशिक रोजगारमा गएका छन् । घरमा महिला मात्र भएका कारण घर निर्माण गर्न नसक्ने हुँदा युवा विद्यार्थीहरू मिलेर सहयोग गरिरहेको उनले बताए । आफूहरूको समूहले एक हप्तासम्म उक्त बस्तीमा काम गर्ने उनले जानकारी दिए । उनले आफ्नो समूहले शुरू गरेको पुनर्निर्माण कार्य एक हप्तासम्म जारी रहने जानकारी दिए ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यसरी रणनीति बदल्दैछन् विप्लव

यसरी रणनीति बदल्दैछन् विप्लव

२०७६, ३० भाद्र सोमबार ०९:३५