इटहरी – इटहरीका मेयर द्वारिकालाल चौधरीको पत्रकारप्रतिको व्यवहार र त्यसपछि पत्रकारिता क्षेत्रमा आएको तरङ्गलाई समेटेर पत्रकार महासंघ प्रदेश १ को मिसन टोलीले एक प्रतिवेदन सार्वजनिक गरेको छ । महासङ्घले यही जेठ २३ गते सुनसरी जिल्लामा पत्रकारमाथि भएका आक्रमणको विषयको अध्ययन गरी प्रतिवेदन तयार पार्न मिसन टोली गठन गरेको थियो ।

समितिले यही जेठ २५ गतेदेखि काम शुरू गरी आज मंगलबार प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा मेयर चौधरीका अभिव्यक्ति असंवैधानिक, मर्यादाविपरीत, गैरकानूनी, अभिव्यक्ति स्वतन्त्रताविरोधी, पदीय मर्यादाविपरीत, अराजक प्रकृतिको भएको र भ्रष्टाचार नियन्त्रणमा पत्रकारले बाधा गरेको तथ्यहीन भएको ठहर गरेको छ ।

पत्रकार महासङ्घले एक जिम्मेवार व्यक्ति जोकोहीलाई पत्रकारले प्रश्न गर्न पाउने भन्दै मेयरलाई त्यस्तो प्रकृतिको व्यवहार सुधार्न सुझाव दिएको छ । साथै, प्रतिवेदनमा पत्रकारमाथि भएका कमी कमजोरीलाई पनि महासङ्घले बसेर छलफल गरी प्रेस जगतलाई थप मर्यादित बनाउने मिसन टोलीका संयोजक मोहनकाजी न्यौपानेले जानकारी दिए ।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८