काठमाडौँ – मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजार कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३ दशमलव ५० बिन्दुले घटेर एक हजार २ सय ७२ दशमलव ४८ अङ्कमा पुगेको हो।

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ५० बिन्दुले घटेर २ सय ७२ दशमलव ३५ अङ्कमा पुगेको छ। स्टकका अनुसार आज कूल १ सय ७४ कम्पनीका १८ लाख ७१ हजार ८ सय ९ कित्ता शेयर रू ५० करोड २६ लाख ८२ हजार ८ सय ८१ मा खरीद विक्री भएको छ। कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र शेयर बढेको छ।

व्यापार ११ दशमलव ७, होटल ६ दशमलव ९५ र अन्य उपसमूहको शेयर १ दशमलव ९६ बिन्दुले बढ्दा बैंकिङ ३ दशमलव २, विकास बैंक ४ दशमलव ६४, जलविद्युत् ३ दशमलव ५६, वित्त १ दशमलव ४३, निर्जीवन बीमा ६१ दशमलव ३४, उत्पादन २ दशमलव ७४, लघुवित्त ७ दशमलव ५६, जीवन बीमा २७ दशमलव ३४ र म्युचुअल फण्ड उपसमूहको शेयर शून्य दशमलव १५ बिन्दुले घटेको छ।

स्टकका अनुसार कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक लिमिटेडको संस्थापक शेयर रू ७ करोड १२ लाख ६२ हजार २ सय २२ मा कारोवार भई शीर्ष स्थानमा रहेको छ। यसैगरी शिवम् सिमेन्ट रू ४ करोड २५ लाख ४३ हजार ३ सय ४३, प्रभु बैंक लिमिटेड रू २ करोड १३ लाख ५८ हजार ५ सय १, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड रू १ करोड ५९ लाख १० हजार ६ सय ५९ र एनआइसी एशिया बैंकको रू १ करोड ५३ लाख ९० हजार ९ सय ५५ मा कारोवार भई शीर्ष स्थानमा रहेको छ।

साल्ट टेड्रिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशतले कमाएका छन्। गणपति माइक्रो फाइनान्स वित्तीय संस्था र सिभिल लुघवित्त वित्तीय संस्था ५/५, खानीखोला हाइड्रोपावर ४ दशमलव २३ र युनाइटेड मोदी हाइड्रोपावरका शेयर धनीले ३ दशमलव ५७ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्स ७ दशमलव ९, मल्टीप्रपोज फाइनान्स कम्पनी लिमिटेड ६ दशमलव ९७, कर्णाली विकास बैंक ६ दशमलव ४५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ६ दशमलव ३५ र कर्पोरेट विकास बैंकका शेयरधनीले ६ दशमलव ३४ प्रशितले गुमाएका छन्। (रासस)

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

२०७६, ४ भाद्र बुधबार १५:४४

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

बैंकको रकम हिनामिना गर्ने पक्राउ

बैंकको रकम हिनामिना गर्ने पक्राउ

२०७६, ४ भाद्र बुधबार १७:०८