भक्तपुर – भक्तपुर नगरपालिकाले टौमढीस्थित भैरवनाथ मन्दिरको जीर्णोद्धार गरिरहेको छ। १ करोड ४६ लाख रुपैयाँको लगतमा जीर्णोद्धार भइरहेको छ। स्थानीय न्हुछेराम भेले अध्यक्षताको उपभोक्ता समितिमार्फत धमाधम जीर्णोद्धार भइरहेको छ। असारभित्र जीर्णोद्धार काम सम्पन्न गर्नुपर्नेछ।

०७२ सालको भूकम्पले मन्दिरको माथिल्लो तलामा क्षति पु-याएको थियो। झिंगटीको छाना भूकम्पपछि हल्लिएर पानी चुहिने भएको थियो। भूकम्पले मन्दिरका भित्री गारो चिराचिरा मात्र पारेन कुनासमेत फाटिएका थिए। दलिन अड्याइएका लफ्फा काठ भाँचिएका छन्। भित्रका गुप्ती कोठामा राखिएका चौकोस उछिट्टिएका छन्। गारोसँगैका थाम धुजाधुजा छन्। मक्किएका थाम भूकम्पले हल्लाएर जुनसुकै बेला ढल्ने अवस्थामा पुगेका छन्। सानो भूकम्पले नै मन्दिर ढलाउन सक्छ। आँखीझ्यालका भित्री चौकोस बाँगिएका छन्।

मन्दिरका नाइकेहरूका अनुसार मन्दिर पूर्वतर्फ करिब ६ इन्च भासिएको छ। भक्तपुर नगरपालिकाले मन्दिरको बाहिरी स्वरूप मात्र जीर्णोद्धार गरेको उनीहरूले आरोप लगाएका छन्। नगरपालिकाले जीर्णोद्धारको बजेट छुट्याएपछि गठित उपभोक्ता समितिले बाहिरी काम मात्र गर्ने भनेपछि नाइकेले विरोध गरे। उनीहरूले जगसम्मै असर गरेकाले पूरै मन्दिर भत्काएर पुनर्निर्माण गर्नुपर्ने माग गरे। तर नगरपालिकाले पूरै भत्काएर पुनर्निर्माण गर्नु नपर्ने जनायो। ६ महिना जीर्णोद्धार सुरु हुन सकेन। याे समाचार अन्नपूर्ण पाेष्टले छापेकाे छ।

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

२०७६, ४ आश्विन शनिबार १०:२३

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

२०७६, ३ आश्विन शुक्रबार १०:५८