काठमाडौँ – नागरिक लगानी कोषका अध्यक्षको कार्यकक्षमा कर्मचारीहरूले तालाबन्दी गरेका छन् । कोषले ल्याएको कर्मचारीसम्बन्धी निर्देशिकाप्रति असन्तुष्ट कर्मचारीहरूले प्रस्तावित निर्देशिकाले आफूहरूको मौलिक हकसमेत कुण्ठित हुने भन्दै अध्यक्षको कार्यकक्षमा तालबन्दी गरेका हुन् । उनीहरूले उक्त प्रस्तावित निर्देशिका सच्याउनसमेत माग गरेका छन् ।

कोषले ल्याएको निर्देशिकामा कर्मचारीहरूलाई कोष संस्थागत ग्राहकहरूसँग व्यक्तिगत सम्बन्ध नपाउने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले गर्दा नागरिक लगानी कोषमा सञ्चय गर्ने बैंक तथा वित्तीय संस्थासँग ऋण कारोबार गर्नेदेखि दोस्रो बजारमा शेयर खरिदविक्री गर्नसमेत नपाउने अवस्था रहने भन्दै कर्मचारीले विरोध जनाएका हुन् ।

नागरिक लगानी कोषले ल्याएको निर्देशिका हाल अर्थमन्त्रालयमा पेश भइसकेको छ । कोषका उच्च अधिकारीहरू भने उक्त प्रस्तावित निर्देशिकामा कर्मचारीहरूको मौलिक हक कुण्ठित हुने कुनै पनि व्यवस्था उल्लेख नरहेको बताउँछन् ।

कोषका एक अधिकारीले भने, ‘एउटा निर्देशिकाले संविधानले दिएको मौलिक हकप्रतिकूल काम गर्न सक्दैन । कोषसँग संस्थागत रूपमा सम्बन्ध बनाएर व्यक्तिगत रूपमा लाभ लिने अवस्था नहोस् भन्ने सम्बन्धमा केही व्यवस्था गरिएको छ, त्यसमा आपत्ति मान्नुपर्ने कुनै विषय छैन,’ कोषका एक अधिकारीले भने ।

लोकप्रिय

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

२०७६, ४ असार बुधबार १८:४५

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

२०७६, ३ असार मंगलवार २०:४९

तराई काठमाडौँ विद्यार्थी समाज गठन

तराई काठमाडौँ विद्यार्थी समाज गठन

२०७६, ३ असार मंगलवार १९:५४

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

२०७६, ४ असार बुधबार २०:१८

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

२०७६, ३ असार मंगलवार ११:२९

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

२०७६, ३ असार मंगलवार ०७:५६

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

२०७६, ५ असार बिहीबार ०७:२०

पेस्तोल तथा गोलीसहित पक्राउ

पेस्तोल तथा गोलीसहित पक्राउ

२०७६, ३ असार मंगलवार २०:१५

कहाँ होलान् खुसीका क्षणहरू?

कहाँ होलान् खुसीका क्षणहरू?

२०७६, ४ असार बुधबार १०:१०

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

२०७६, ५ असार बिहीबार १६:२९

नेप्सेमा ६ अङ्कले वृद्धि

नेप्सेमा ६ अङ्कले वृद्धि

२०७६, ५ असार बिहीबार १९:४३

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

२०७६, ३ असार मंगलवार १२:१७

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

२०७६, ५ असार बिहीबार १६:३७

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

२०७६, ५ असार बिहीबार १६:४५

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

२०७६, ३ असार मंगलवार १५:२५