इटहरी – सुनसरीको इटहरीमा भायनेट कम्युनिकेशनको १४औँ शाखा सञ्चालनमा आएको छ। नेपालको इन्टरनेट र टीभी प्रदायक यस कम्पनीले आज बिहीबारदेखि उक्त नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

उद्घाटन कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाइलीले आधुनिक समयमा सहुलियत रूपमा इन्टरनेट प्रदान गर्न र जनताको माग र आवश्यकतालाई ध्यानमा राखेर काम गर्न सुझाव दिए। त्यस्तै, नेपाल टेलिकम इटहरीका लेखा प्रमुख घुरन चौधरीले इटहरी क्षेत्रभित्र रहेर सरल रूपमा सेवा प्रदान गरेर समाजमा स्थापित हुन सुझाव दिए। उनले सुन्दर नगरी इटहरीमा सेवा प्रदान गर्दै गर्दा बिजुलीको पोलमा तारले कुरूप नबनाउन र त्यसको पनि उपयुक्त उपाय अपनाउन सल्लाह दिए।

१९ वर्षदेखि सञ्चालनमा रहेको ‘भायनेटले’ ८० भन्दा बढी ‘एच डी च्यानल’ र ‘नेट टीभी’ सँग साझेदारी गरेको संस्थाको विराटनगर शाखाका ‘ब्रान्च मेनेजर’ प्रफुल थापाले जानकारी दिए। उनले सन् २०११ मा नेपालमै पहिलोपटक ‘भायनेटले फाइवर अप्टिक’ सेवा समेत सुचारु गरेको बताए। संस्थाले १ सय ५० भन्दा बढी नेपालीलाई रोजगारी प्रदान गरेको र जनताको मागअनुसार २४सै घण्टा कल सेन्टरमार्फत काम गर्दै आएको इटहरी शाखाका ‘ब्रान्च मेनेजर’ सरोज दाहालले बताए।

लोकप्रिय

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

२०७६, २७ कार्तिक बुधबार १८:०५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी

२०७६, २८ कार्तिक बिहीबार २०:२१

दिल्लीले रिलिज नगरे आर्थिक घाटामा सन्दीप!

दिल्लीले रिलिज नगरे आर्थिक घाटामा सन्दीप!

२०७६, २८ कार्तिक बिहीबार १४:२४

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

२०७६, २९ कार्तिक शुक्रबार १५:०३

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, २८ कार्तिक बिहीबार १४:१२

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

२०७६, २८ कार्तिक बिहीबार १७:४५

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

२०७६, २७ कार्तिक बुधबार १७:२२

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

२०७६, २८ कार्तिक बिहीबार १९:१९

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन सुझाव

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन…

२०७६, २८ कार्तिक बिहीबार १८:३३

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

२०७६, २८ कार्तिक बिहीबार १७:२६

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

२०७६, २९ कार्तिक शुक्रबार ००:१५

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

२०७६, २९ कार्तिक शुक्रबार ०९:४५

भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

२०७६, २८ कार्तिक बिहीबार १४:२८