काठमाडौँ – बेलाबेलामा किसानलाई मद्दत गरेर चर्चामा आएका बलिउड अभिनेता अमिताभ बच्चनले यस पटक पनि किसानको ऋण तिरिदिएर पुनः चर्चामा आएका छन् । उनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएर फेरि किसानबीचमा लोप्रियता कमाएका छन्।

अमिताभले आफ्नो ब्लगमा लेखेका छन्, ‘एउटा अर्को वचन पूरा गरेँ। ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको ऋण भुक्तान गरिएको छ। उनीहरूलाई बोलाएर अभिषेक र श्वेताको हातबाट यो दिइयो।’ अमिताभले आफ्नो ब्लगमा लेखेका छन्।

अमिताभले यसअघि पनि बेलाबेलामा किसानहरूलाई मद्दत गर्दै आएका थिए। गतवर्ष उनले उत्तर प्रदेश राज्यका १ हजारभन्दा बढी किसानको ऋण चुक्ता गरिदिएका थिए। यस्तै, महाराष्ट्रका करिब ३५० किसानको पनि उनले ऋण तिरेका थिए। यसका अलावा उनले ब्लगमा भारतको काश्मिरस्थित पुलुवामामा अमलामा भएको आतंकवादी हमलामा ज्यान गुमाएका सैनिकको स्मरण गरेका छन् ।

‘एउटा अर्को वचन पूरा गर्नु छ, देशका लागि पुलुवामामा ज्यान अर्पण गर्ने सैनिकका परिवार तथा पत्नीहरूलाई आर्थिक सहयोग गर्नु छ। सच्चा शहिद’ भनेर उनले लेखेका छन्। (एजेन्सी)

लोकप्रिय

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

२०७६, २ श्रावण बिहीबार १९:१७

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:०८

बुद्ध मूर्ति तोडफोड

बुद्ध मूर्ति तोडफोड

२०७६, २ श्रावण बिहीबार ११:३५

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

२०७६, २ श्रावण बिहीबार ०६:३५

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

२०७६, २ श्रावण बिहीबार ०८:४८

भैँसीले बचाएको १४ जनाको परिवार

भैँसीले बचाएको १४ जनाको परिवार

२०७६, २ श्रावण बिहीबार २०:१९

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

२०७६, २ श्रावण बिहीबार १४:३५

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:३०

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

कुलमान घिसिङले फट्याइँ गर्न थाले

कुलमान घिसिङले फट्याइँ गर्न थाले

२०७६, २ श्रावण बिहीबार १९:२९

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७