काठमाडौँ – धनुषाकाे मिथिला नगरपालिकाको सहयोग र समाज विकास केन्द्रकाे  आयोजनामा सञ्चालित सप्ताह व्यापी निःशुल्क योग शिविर उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ। मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले उद्घाटन गरी ढल्केवरवाट शुरू भएको उोफ कार्यक्रम आज शुक्रबार उप–प्रमुख ताराकुमारी बस्नेतकाे उपस्थितिमा पुष्पवलपुरमा एक कार्यक्रमबीच सम्पन्न भएकाे हाे।

संस्थाले नगरपालिकाका विभिन्न ५ स्थान (ढल्केवर, नक्टाझिज, लालगढ, जमुनीवास र पुष्पवलपुर) मा सप्ताहव्यापी योग सम्पन्न गरेकाे छ। शिविरमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षलगायत विभिन्न तह र तप्काका व्यक्तित्वहरूकाे सहभागिता रहेकाे थियाे। प्रदेश स्तरका उत्कृष्ट योग प्रशिक्षकहरूबाट गरिएको योग शिविरको समापनमा नक्टाझिजमा रामकुमार महतो, जमुनीवासमा रामनरेश साह, लालगढमा ध्रव गजुरेल, ढल्केवरमा डोरबहादुर खड्का र पुष्पवलपुरमा रिंकुकुमारी सिंहको अध्यक्षतामा योग समितिसमेत गठन गरिएको छ।

संस्थाकाे तर्फवाट रेशम बाँस्तोला र नारायण बाँस्तोलाले नवगठित समितिलाई योग गर्न आवश्यक सामग्रीहरू हस्तान्तण गरे। योग अध्यासलाई निरन्तरता दिई अझ व्यवस्थित बनाउन समितिसँग छलफल गरेर आवश्यक अन्य सामग्रीहरूसमेत हस्तान्तरण गरेर मिथिला नगरपालिकालाई योगमय बनाउन प्रयास गरिने संस्थाका पदाधिकारी तथा समाजसेवी नारायण बाँस्तोलाले बताए।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

बाढीपहिरोले पूर्वमा बढी क्षति

बाढीपहिरोले पूर्वमा बढी क्षति

२०७६, २९ असार आईतवार १९:५६

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

सर्वोच्चको आदेशपछि भारतीय तरकारीको विषादी परीक्षण शुरु

२०७६, २९ असार आईतवार १४:०१

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

बाढी, पहिरो र डुवान: मृतकको संख्या ५० पुग्यो (अपडेट)

२०७६, २९ असार आईतवार १३:१३

पूर्ण कदका भानुभक्त

पूर्ण कदका भानुभक्त

२०७६, २९ असार आईतवार १७:०३

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०६औँ भानुजयन्ती (फोटोफिचर)

२०७६, २९ असार आईतवार १२:५७

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

नर्सरी व्यवसायबाट मासिक ८ लाख आम्दानी

२०७६, २९ असार आईतवार १६:२३

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

२०७६, २९ असार आईतवार १६:२८

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

मायाप्रेमले निम्त्याएको विवाद: छुरा प्रहार, घरमा ढुंगामुढा

२०७६, २९ असार आईतवार १७:५१

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान सक्छ

होसियार ! पानी परेको बेलामा मोबाइलमा कुरा गर्दा ज्यान जान…

२०७६, २९ असार आईतवार १७:५५

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

कोशी ब्यारेज उच्च जोखिममा, ५६ वटा ढोका खोलिए

२०७६, २९ असार आईतवार ०६:२६

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

हरे शिव ! तीन बालबालिकाको कस्ताे बिचल्ली?

२०७६, २९ असार आईतवार १३:१५