वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले विद्यालयको भलाइका लागि आफूले ३९ जना प्रावि र निमाविका प्रधानाध्यापकहरूको सरुवा गरेको बताएका छन्। उनले वीरगञ्जकै सिद्धार्थ माविले आयोजना गरेको आठकोठे भवन उद्घाटन कार्यक्रममा बोल्दै सरकारी स्कूलको भलाइका लागि आफ्नो निर्देशन तथा शिक्षा समितिको निर्णयमा सरुवा गरिएको खुलस्त पारे।

मेयर सरावगीले भने, ‘शिक्षक सरुवालाई विभिन्न राजनीतिक दलका शिक्षक संठनहरूले विरोध जनाइरहे पनि सरुवा हुने शिक्षकहरूले सरुवा पत्र बुझेर आफ्नो विद्यालयमा जाने क्रममा रहेकाले यसलाई ‘इस्यू’ नबनाउनु हुँदैन।’

सरकारी विद्यालयको गुणस्तरका लागि वीरगञ्जको शिक्षामा छुट्याइएको वार्षिक बजेटको ४० प्रतिशत शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिने उनको भनाइ थियो। उनले यस्तो बजेट पर्साका कुनै नगरपालिका वा पालिकाले विनियोजन नगरेको उनको दाबी थियो। उनले आगामी दिनमा सिद्धार्थ माविमा १८ वटा कोठा आवश्यक रहेको र त्यसका लागि वीरगञ्जका उद्योगी व्यवसायी अग्रसर हुनुपर्ने बताए।

उनले भने, ‘आगामी आर्थिक वर्षदेखि महानगरका सबै सरकारी विद्यालयमा छात्राहरूका लागि निःशुल्क सेनेटरी प्याड, इहाजिरी, सीसीटी क्यामेरालगायतको सुविधा पनि उपलब्ध गराउने घोषणा गरे। विद्यालयको उक्त भवन ६० लाख शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र १२ लाख जनसहयोग गरी ७२ लाखको लागतमा निर्माण भएको विद्यालयका प्रधानाध्यापक राजेश पाण्डेले जानकारी गराए।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३