काठमाडौँ – वरिष्ठ गायक-संकलक मिनबहादुर शाहीको ७२ वर्षको उमेरमा निधन भएको छ। स्व.गायक शाहीका छोरा सुरेश शाहीका अनुसार शनिबार गृहजिल्ला कालिकोटमा उनको निधन भएको हो।

कर्णालीको लोकभाकालाई जीवन्तता दिन र कला क्षेत्रको विस्तारमा स्व.शाहीको महत्वपूर्ण भूमिका रहेको थियो। २००४ सालमा जन्मिएका शाहीका ४ जना छोरा र ४ छोरीको साथै श्रीमती छन्।

२०४२ सालमा रेडियो नेपालबा स्वर परिक्षा पास गरेका स्व. शाही २०४८, २०४९, २०५१ सालमा रेडियो नेपालको राष्ट्रव्यापी लोगगीत प्रतियोगीताका उत्कृष्ट संकलक हुन्।

स्व.शाहीका केही गीतहरू

लोकभाका संरक्षणका धरोहरसँगै ‘कलाकार बा’ का रुपमा परिचित शाहीले एक दर्जन बढी गीतमा आवाज दिएका छन्। कलाकारितामा शाही २०२५ सालदेखि सक्रिय थिए।

बालो जोमन सम्झिन्छु म जोवन जाँदाखेरी, लाउर्या जोवन, सुर्य डाँडैमा बुडे, संलो पानि, लैजान्छु टिकापुरलगायतका गीत उनका चर्चित गीत हुन्।  उनको निधनले कर्णाली क्षेत्र मात्रै नभएर सिङ्गो लोकगीत क्षत्रलाई क्षति पुगेको कलाकारहरूकाे भनाइछ।

लोकप्रिय

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

२०७६, २७ आश्विन सोमबार १७:०५

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

२०७६, २८ आश्विन मंगलवार १८:१८

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

२०७६, २७ आश्विन सोमबार २१:११

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

२०७६, २८ आश्विन मंगलवार २२:२५

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

२०७६, २७ आश्विन सोमबार १७:१५

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

२०७६, २७ आश्विन सोमबार १५:३२

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

२०७६, २८ आश्विन मंगलवार १०:३०

चिन भ्रमणमा नेकपाका तिन टोली

चिन भ्रमणमा नेकपाका तिन टोली

२०७६, २८ आश्विन मंगलवार १७:२९

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

२०७६, २८ आश्विन मंगलवार १७:११

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

२०७६, २७ आश्विन सोमबार ००:४६

पायल्स निको पार्न अब घरेलु औषधि

पायल्स निको पार्न अब घरेलु औषधि

२०७६, २८ आश्विन मंगलवार ११:४८

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक (भिडियो सहित)

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक…

२०७६, २७ आश्विन सोमबार २२:३६

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

२०७६, २७ आश्विन सोमबार ११:१८

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१