वीरगंज – १९ लाख ९६ हजारको लागतबाट वीरगंज वडा नं.– ३२ रामवन, शिवनगरमा निर्मित पुल सञ्चालनमा आएको छ। नवनिर्मित पुलको वीरगंजका मेयर विजय सरावगीले शनिबार उद्घाटन गरे। पुल बनेपछि स्थानीयहरु हर्षित भएका छन्।

पुल निर्माणका लागि वीरगंज महानगरले १८ लाख रुपैयाँ उपलब्ध गराएको थियो। स्थानीय उपभोक्ताहरुले १ लाख ९६ हजार रुपैयाँ बराबरको जनश्रमदान गरेका थिए।

‘म धेरै खुशी छु। २० लाखको काम ३५ लाखको कामजस्तो भएको छ। अरु ठाउँमा उपभोक्ता समितिले सय रुपैयाँको पनि काम गर्दैनन्,’ पुल उद्घाटन गर्दै मेयर सरावगीले भने, ‘महानगरले चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको सानाठूला ४ सय योजनामध्ये सबैभन्दा इमान्दारी काम यहाँ भएको छ।’ महानगरले आगामी बजेटमा पनि रामवन–शिवनगरका लागि थप योजना पारेर त्यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न चाहेको मेयर सरावगीले बताए।

सो बाटो ३० वर्षदेखि रामवन, शिवनगरका करिब २ सय घरपरिवारले मुख्य बाटोको रुपमा प्रयोग गर्दै आएका छन्। तर रामवनको पैनीमा कल्भर्ट नहुँदा स्थानीयहरुलाई आवतजावतमा समस्या हुँदै आएको थियो। वर्खको समयमा त उनीहरुको आवतजावत नै रोकिने गरेको थियो।

लोकप्रिय

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

पानी परेपछि किसान हर्षित

पानी परेपछि किसान हर्षित

२०७६, १ आश्विन बुधबार १७:०९

पत्थरी : एक हप्तामै छुटकारा पाउने घरेलु औषधि

पत्थरी : एक हप्तामै छुटकारा पाउने घरेलु औषधि

२०७६, १ आश्विन बुधबार ११:५९

भिड्दैछन् दुई सुपरस्टार ऋतिक र प्रभास

भिड्दैछन् दुई सुपरस्टार ऋतिक र प्रभास

२०७६, १ आश्विन बुधबार १३:०७

झापामा विद्यालयस्तरिय  सडक दौड सम्पन्न

झापामा विद्यालयस्तरिय सडक दौड सम्पन्न

२०७६, २ आश्विन बिहीबार १६:४२

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

२०७६, २ आश्विन बिहीबार १४:४७

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ

२०७६, २ आश्विन बिहीबार ०९:५८

सङ्घर्षमा जन्मिएका उद्यमी महिला

सङ्घर्षमा जन्मिएका उद्यमी महिला

२०७६, १ आश्विन बुधबार १७:०३

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

के तपाईंको घाँटी खसखस गर्छ ?

के तपाईंको घाँटी खसखस गर्छ ?

२०७६, १ आश्विन बुधबार १७:२९

सौर्य बत्तीले बजार झिलिमिली

सौर्य बत्तीले बजार झिलिमिली

२०७६, १ आश्विन बुधबार १३:५०

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

‘कुल खानदान’ निर्माण गर्दै शोभित बस्नेत (ट्रेलर सहित)

‘कुल खानदान’ निर्माण गर्दै शोभित बस्नेत (ट्रेलर सहित)

२०७६, १ आश्विन बुधबार १७:१५