वीरगंज – तराईमा बढेको अत्यधिक गर्मीका कारण वीरगंज महानगर भित्रका सरकारी र निजी विद्यालयहरु एक साताको लागि बन्द हुने भएका छन्। वीरगंज महानगरको शिक्षा समितिले गर्मी विदाबाट विदा मिलान हुने गरी आगामी आईतवारदेखि शुक्रवारसम्म सबै सरकारी तथा बोर्डिङ स्कूलहरु बन्द गर्ने निर्णय गरेको हाे।

मेयर विजयकुमार सरावगीका अनुसार तीन दिनदेखि अधिकतम तापक्रम ३९ डिग्रीसम्म पुगेपछि विद्यालयमा पठनपाठन गराउन असहज हुनुको साथै विद्यार्थीहरु बेहोस भएर कक्षा कोठामै ढल्न थालेपछि महानगरले विदा घोषणा गरेको हो। निर्णयको नेपाल शिक्षक महासंघ पर्साले स्वागत गरेको छ। वर्षे विदाबाट मिलान हुनेगरी यो विदा दिइएको शिक्षा महाशाखा वीरगंजका प्रमुख अरविन्दलाल कर्णले बताए।

प्रचण्ड गर्मीको कारण घरमा बसेकाहरू पनि पंखाले थेग्न नसकेपछि कपडा भिजाएर टाउकोमा राख्ने गरेकाे स्थानीयहरूले बताएका छन्। गर्मीले ठेला, रिक्सा चलाउने दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई बढी समस्या भएको छ। गर्मी अझै बढ्न सक्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

लोकप्रिय

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

सुर्खेतका युवाले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाए

२०७६, २७ आश्विन सोमबार १७:०५

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

धन्यवाद पारस ! अब खोजी सौरभ गांगुलीको

२०७६, २८ आश्विन मंगलवार १८:१८

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

यि हुन एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार

२०७६, २७ आश्विन सोमबार २१:११

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

नेपाल वायुसेवा निगम र टेलिकममा विदेशी साझेदार आउन नसक्नुका कारणहरू

२०७६, २८ आश्विन मंगलवार २२:२५

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

जहाज नआएको भन्दै सांसदले गरे काउन्टरमा तोडफोड

२०७६, २७ आश्विन सोमबार १७:१५

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

विश्वकप छनोटः आज जोर्डनसँग भिड्दै नेपाल

२०७६, २७ आश्विन सोमबार १५:३२

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

को हुन दिपाको काखकी नानी? (फाेटाेफिचर)

२०७६, २८ आश्विन मंगलवार १०:३०

चिन भ्रमणमा नेकपाका तिन टोली

चिन भ्रमणमा नेकपाका तिन टोली

२०७६, २८ आश्विन मंगलवार १७:२९

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

२०७६, २८ आश्विन मंगलवार १७:११

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

आईजीपी सर्वेन्द्र खनाल चिली प्रस्थान

२०७६, २७ आश्विन सोमबार ००:४६

पायल्स निको पार्न अब घरेलु औषधि

पायल्स निको पार्न अब घरेलु औषधि

२०७६, २८ आश्विन मंगलवार ११:४८

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

आक्रामक बन्दै अर्जेन्टिना, मेस्सीबिनै प्रभावशाली जित

२०७६, २७ आश्विन सोमबार ११:१८

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक (भिडियो सहित)

खेम सेन्चुरी र सम्झना भण्डारीको लोकादोहोरी गीत ‘कपलु कोरेर’ सार्वजानिक…

२०७६, २७ आश्विन सोमबार २२:३६

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१