
काठमाडौँ — जापान उडानका लागि डेढ सयभन्दा बढी टिकट सस्तो मूल्यमा बिक्री गरेपछि ‘पर्याप्त यात्रु नभएको’ भन्दै एकाएक उडान रोक्ने निर्णय गरेको नेपाल वायुसेवा निगम (आरए) ले यात्रुको उडान तालिका मिलानकै लागि झन्डै डेढ करोड रुपैयाँ घाटा बेहोर्नुपर्ने भएको छ ।
वायुसेवाको वाइडबडी आरए ४११/४१२ बाट असार १९ (जुलाई ४) देखि काठमाडौं–ओसाका–काठमाडौं उडान भर्ने भन्दै एक महिनाअघिबाट ७० हजार रुपैयाँमा दुइतर्फी टिकट बिक्री गर्न थालिएको थियो । जेठ २० गते निगम व्यवस्थापनले गरेको निर्णयमा यो सिजन (जुलाई–अगस्ट) यात्रु संख्याका आधारमा जापान उडानका लागि उपयुक्त समय नभएको र विगत ‘ट्र्याक–रेकर्ड’ पनि यस्तै देखिएको भन्दै उडान रोकिएको हो ।
‘विगतमा यस्तै ट्र्याक–रेकर्ड देखिएको थियो भने यो बेला किन उडानको घोषणा गरिएको हो ?,’ तोकिएको उडान खारेजी भएपछि पर्यटन मन्त्रालय र संसद्को लेखा समितिले वायुसेवाको व्यवस्थापनलाई राखेको जिज्ञासामा सोधिएको छ । याे समाचार कान्तिपुर दैनिकले छापेकाे छ।


लोकप्रिय

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग
२०७६, २१ मंसिर शनिबार १७:५१

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक
२०७६, २२ मंसिर आईतवार १८:४७

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल
२०७६, २१ मंसिर शनिबार ०७:३९

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य
२०७६, २२ मंसिर आईतवार १०:३४

राैतहटमा इटाभट्टामा बम फेला
२०७६, २१ मंसिर शनिबार १७:३१

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल
२०७६, २३ मंसिर सोमबार ११:०२

चाया हटाउने घरेलु उपाय
२०७६, २२ मंसिर आईतवार १४:३९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त
२०७६, २१ मंसिर शनिबार १८:४६

कोदो भित्र्याउन व्यस्त किसान
२०७६, २२ मंसिर आईतवार १७:३०

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए
२०७६, २३ मंसिर सोमबार ०७:१८

चाँदी स्थिर सुनको मूल्य घट्यो
२०७६, २१ मंसिर शनिबार १४:१४

माल्दिभ्सविरूद्ध नेपालकाे पुनरागमन जित
२०७६, २१ मंसिर शनिबार १५:४४

साताको शेयर बजारः एक अर्ब २७ करोडको कारोवार
२०७६, २१ मंसिर शनिबार १७:५२

जित्नैपर्ने दबाबका साथ बंगलादेशसँग भिड्दै नेपाल
२०७६, २१ मंसिर शनिबार ०८:२७

तातोपानी कुण्डमा नुहाउनेको घुइँचो
२०७६, २१ मंसिर शनिबार ०७:२९
