काठमाडौँ – व्यस्त बजार क्षेत्र न्युरोडमा सवारी साधनलाई व्यवस्थित गर्न काठमाडौँ महानगरपालिकाले ‘स्मार्ट पार्किङ’ सेवा शुरु गरेको छ। पार्किङको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज आइतबार औपचारिक उद्घाटन गरे।

महानगरपालिका र ह्विल्स ट्रली प्रालिको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ शुरु गरिएको हो मेयर शाक्यले उद्घाटन कार्यक्रममा बोल्दै अव्यवस्थित पार्किङको समस्यालाई समाधान, समयानुकूल परिवर्तन र परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। स्मार्ट पार्किङको यसअघि दुई हप्ता परीक्षण गरिएको थियो।

हाल विशालबजार अगाडिको इन्द्रचोक जाने सडक, धर्मपथ, रामेश्वर मिठाइ पछाडिको क्षेत्र, पाको र आरबी कम्प्लेक्सअगाडि स्मार्ट पार्किङको व्यवस्था गरिएको छ। बुक गर्न चाहने सेवाग्राहीहरुले आफ्नो मोबाइलमा ‘पार्क केटीएम’ एप डाउनलोड गरेर स्मार्ट पार्किङको सेवा लिन सक्नेछन्। महानगरका अनुसार कुन स्थानमा पार्किङ गर्ने? कुन स्थानमा कति स्थान खाली छ? भन्नेबारे पनि एपबाटै जानकारी लिन सकिनेछ।

एपको प्रयोग नगर्ने सवारी चालकहरुले भने सम्बन्धित स्थानमै पुगेर पार्किङ स्थलको बुक गर्नु पर्नेछ। स्मार्ट पार्किङको व्यवस्था मिलाइएको ५ स्थानमा एकैपटक आठसय वटा दुईपाङ्ग्रे र ४० वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगरले जनाएको छ।

लोकप्रिय

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

२०७६, २ श्रावण बिहीबार १९:१७

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:०८

बुद्ध मूर्ति तोडफोड

बुद्ध मूर्ति तोडफोड

२०७६, २ श्रावण बिहीबार ११:३५

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

२०७६, २ श्रावण बिहीबार ०६:३५

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

२०७६, २ श्रावण बिहीबार ०८:४८

भैँसीले बचाएको १४ जनाको परिवार

भैँसीले बचाएको १४ जनाको परिवार

२०७६, २ श्रावण बिहीबार २०:१९

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

२०७६, २ श्रावण बिहीबार १४:३५

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:३०

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

कुलमान घिसिङले फट्याइँ गर्न थाले

कुलमान घिसिङले फट्याइँ गर्न थाले

२०७६, २ श्रावण बिहीबार १९:२९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७