काठमाडौँ – लगातार ओरालो लागेको शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक आज आइतबार पनि दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ११ दशलमव ३६ बिन्दुले घटेर १ हजार २ सय ५८ दशलमव २७ मा पुगेको छ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशलमव ८७ बिन्दुले घटेर २ सय ६९ दशलमव ९७ अङ्कमा पुगेको छ। नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने सामान्य वृद्धि भएको छ। कूल १ सय ७४ कम्पनीको १४ लाख ७३ हजार ८सय ८ कित्ता शेयर रू ४७ करोड २५ लाख २० हजार ८ सय ११ मा खरीद विक्री भएका छन्।

स्टकका अनुसार कारोवार भएका कुल १२ उपसमूहकै शेयर ओरालो लागेको छ। बैंकिङ ७ दशलमव १३, होटल २७ दशलमव ५७, विकास बैंक ११ दशलमव ९२, जलविद्युत् १० दशलमव ८१, वित्त ६ दशलमव ७१, निर्जीवन बीमा १ सय ११ दशलमव ३, उत्पादन ७ दशलमव १३, लघुवित्त ३० दशलमव २, जीवन बीमा ३५ दशलमव ४५ र सामूहिक लगानी कोष शून्य दशलमव ३ बिन्दुले घटेको छ।

कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको प्रतिकित्ता रू. ३ सय २४ को दरले रू. २ करोड ९५ लाख ८० हजार ५ सय ६४ मा कारोबार भयो। यस्तै, शिवम् सिमेन्टको प्रतिकित्ता रू. ६ सय ४६ मा रू. २ करोड ५५ लाख १६ हजार ५ सय ७८, सिद्धार्थ बैंक रू. २ करोड ५४ लाख ६६ हजार ७ सय ६८, कृषि विकास बैंक प्रतिकित्ता रू. ४ सय ४ मा रू. १ करोड ८१ लाख ६७ हजार ६ सय २१ र एनआईसी एशिया बैंकको प्रतिकित्ता रू. ४ सय ५१ मा रू. १ करोड ६० लाख ९० हजार ९ सय ४० मूल्यमा शेयर खरिद विक्री भएका छन्।

स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६ दशलमव ७५ प्रतिशतले कमाएकf छन्। यस्तै, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ६ दशलमव ५९, गुराँस लघुवित्त वित्तीय संस्था ४ दशलमव ८९, हिमालयन ऊर्जा विकास कम्पनी ४ दशलमव ११, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ३ दशलमव ८३ र पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीका शेयरधनीले २ दशलमव ६८ प्रतिशतले कमाएका छन्।

यसैगरी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ७ दशलमव ८७, विजय लघुवित्त वित्तीय संस्था ६ दशलमव ६०, आँखु खोला जलविद्युत् कम्पनी कम्पनी ६ दशलमव २५, लक्ष्मी लघुवित्त वित्तीय संस्था ६ दशलमव २०, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशलमव ९५, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ५ दशलमव ७६ र मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५ दशलमव ४२ प्रतिशतले गुमाएका छन्।

स्टकमा आज दुई कम्पनीको शेयर मूल्य समायोजना भएको छ। सगरमाथा इन्स्योरेन्स कम्पनीले ६८ प्रतिशत शेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता रू ६ सय ८१ मा मूल्य समायोजन गरेको हो। कम्पनीको औसत बजार मूल्य रू. १ हजार १५ रहेको छ।

त्यस्तैगरी, कामना सेवा विकास बैंकको पनि शेयर मूल्य समायोजन भएको छ। बैंकले १ दशमलव ५० प्रतिशत शेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता रू. १ सय ६२ मा मूल्य समायोजन भएको हो। बैंकको औसत शेयर मूल्य रू. १ सय ६९ रहेको छ। (रासस)

लोकप्रिय

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

२०७६, २७ कार्तिक बुधबार १८:०५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी

२०७६, २८ कार्तिक बिहीबार २०:२१

दिल्लीले रिलिज नगरे आर्थिक घाटामा सन्दीप!

दिल्लीले रिलिज नगरे आर्थिक घाटामा सन्दीप!

२०७६, २८ कार्तिक बिहीबार १४:२४

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

२०७६, २९ कार्तिक शुक्रबार १५:०३

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

भारतविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, २८ कार्तिक बिहीबार १४:१२

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबीच खेल हुँदै

२०७६, २८ कार्तिक बिहीबार १७:४५

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

२०७६, २७ कार्तिक बुधबार १७:२२

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

पारस र सन्दीपसहित साग खेल्ने क्रिकेट टोलीको घोषणा

२०७६, २८ कार्तिक बिहीबार १९:१९

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन सुझाव

नेपाली भूमि नमिचेको चीनको स्पष्टोक्ति, आपसी समझदारीमा सीमा विवाद मिलाउन…

२०७६, २८ कार्तिक बिहीबार १८:३३

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

रानीको भिन्न अवतार चलचित्र ‘मर्दानी–२’ मा

२०७६, २८ कार्तिक बिहीबार १७:२६

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

२०७६, २९ कार्तिक शुक्रबार ००:१५

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

२०७६, २९ कार्तिक शुक्रबार ०९:४५

भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

२०७६, २८ कार्तिक बिहीबार १४:२८