वीरगञ्ज – प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले हिजो आइतबार प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन्।

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २६ करोड १ लाख ९७ हजार, पूँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार र वित्तीय व्यवस्थातर्फ २० करोड बजेट छुट्याएको छ। बजेटमा जनतासँग कार्यक्रमका लागि १२ लाख, न्यायपूर्ण समाज निर्माणका लागि आवश्यक बजेट छुट्याइने, प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशिलता, कर्मचारीलाई एक महिनाको अतिरिक्त तलबलगायतका कुराहरू पनि बजेटमा परेका छन्।

त्यस्तै, विद्यालयमा बालिका शौचालयका लागि ५ करोड, घुम्ती शौचालय सञ्चालन, मुख्यमन्त्री किसान आयोजनाका लागि २० करोड, मत्स्य विकास कोषका लागि १४ करोड, माटो परीक्षणका लागि बजेट, शीत भण्डारका ४० करोड, स्वच्छ खानेपानीका लागि विशेष योजनालगायतका शीर्षकहरू पनि बजेटमा समेटिएका छन्।

त्यसैगरी, ‘खेत–खेतमा पानी, हातहातमा काम’ का लागि प्रदेश सरकारले बजेट छुट्याएको छ। जैविक मल कारखानाका लागि पनि सरकारले बजेट छुट्याएको छ। प्रदेशलाई अँध्यारोमुक्त घोषणाका लागि दुई ठूला योजनामा ३ सय मेगावाटको सोलार केन्द्र स्थापना गर्ने बताएका छन्। प्रादेशिक पारवहन बोर्डको गठन गरी प्रादेश सरकारले प्रादेशिक बस सेवा पनि सञ्चालमा ल्याउने बजेटमा उल्लेख छ।

लोकप्रिय

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

पानी परेपछि किसान हर्षित

पानी परेपछि किसान हर्षित

२०७६, १ आश्विन बुधबार १७:०९

पत्थरी : एक हप्तामै छुटकारा पाउने घरेलु औषधि

पत्थरी : एक हप्तामै छुटकारा पाउने घरेलु औषधि

२०७६, १ आश्विन बुधबार ११:५९

झापामा विद्यालयस्तरिय  सडक दौड सम्पन्न

झापामा विद्यालयस्तरिय सडक दौड सम्पन्न

२०७६, २ आश्विन बिहीबार १६:४२

भिड्दैछन् दुई सुपरस्टार ऋतिक र प्रभास

भिड्दैछन् दुई सुपरस्टार ऋतिक र प्रभास

२०७६, १ आश्विन बुधबार १३:०७

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

२०७६, २ आश्विन बिहीबार १४:४७

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ

२०७६, २ आश्विन बिहीबार ०९:५८

सङ्घर्षमा जन्मिएका उद्यमी महिला

सङ्घर्षमा जन्मिएका उद्यमी महिला

२०७६, १ आश्विन बुधबार १७:०३

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

के तपाईंको घाँटी खसखस गर्छ ?

के तपाईंको घाँटी खसखस गर्छ ?

२०७६, १ आश्विन बुधबार १७:२९

सौर्य बत्तीले बजार झिलिमिली

सौर्य बत्तीले बजार झिलिमिली

२०७६, १ आश्विन बुधबार १३:५०

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

‘कुल खानदान’ निर्माण गर्दै शोभित बस्नेत (ट्रेलर सहित)

‘कुल खानदान’ निर्माण गर्दै शोभित बस्नेत (ट्रेलर सहित)

२०७६, १ आश्विन बुधबार १७:१५