काठमाडौँ – नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारदेखि राष्ट्रिय नाटक महोत्सव शुरू भएको छ। काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा शुरू भएको महोत्सव आइतबारसम्म चल्नेछ।

महोत्सव नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ ‘रायन’ र कवि तथा संस्कृतविद तुलसी दिवसले संयुक्त रुपमा उद्घाटन गरेका थिए। महोत्सवको पहिलो दिन मुगुको ‘कर्णाली थिएटर कलाकुञ्ज’ समूहको हिरा बिजुली निर्देशित फिल्म ‘पम्पा फूल’ मञ्चन गरिएको थियो। दोस्रो दिन अर्थात् आज इटहरीको ‘कलालय’ ले तयार पारेको प्रज्वल पराजुली निर्देशित ‘ईश्वरलाई चिठ्ठी’ नाटक मञ्चन भएको छ। तेस्रो दिन ललितपुरस्थित ‘मगर अध्ययन केन्द्र’ ले तयार पारेको गीतिनाटक ‘जीवैमामा’ देखाइनेछ। जसलाई भीम मास्की रानाले निर्देशन गरेका हुन्।

त्यस्तै, चौथो दिन पाँचथर स्थित ‘क्षितिज नाट्य समूह’ का जीवन बराल निर्देशित फिल्म ‘घर भित्रको अर्को घर’ देखाइनेछ। पाँचौं दिन हेटौंडास्थित ‘तरंग साँस्कृतिक परिषद’ को उज्वल शर्मा भण्डारीद्धारा निर्देशित फिल्म ‘अमरसिंहको खोजीमा’ देखाइनेछ। छैठौँ दिन गोरखाको ‘रंगकला’ का रामबाबु रेग्मीले तयार पारेको ‘विकास भर्सेज निकास’ देखाइनेछ। त्यस्तै महोत्सवको अन्तिम दिन असार ८ गते सातौँ नाटक नेपालगञ्जको ‘एम आर्ट थिएटर’को ‘कजरी’ देखाइने भएको छ।

लोकप्रिय

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

पर्यटकीय स्थलको प्रवद्धर्न

पर्यटकीय स्थलको प्रवद्धर्न

२०७६, २ मंसिर सोमबार १२:३९

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

अब प्रियंका म्यूजिक भिडियो निर्देशनमा पनि (भिडियो सहित)

अब प्रियंका म्यूजिक भिडियो निर्देशनमा पनि (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार २०:५०

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

२०७६, ३ मंसिर मंगलवार १७:१५