काठमाडौँ – तराईका विभिन्न जिल्लाबाट उच्च शिक्षा आर्जनका लागि काठमाडौँ आएका विद्यार्थीहरुमा सहयोग, सद्भाव अभिवृद्धि गर्दै सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यले संस्था गठन गरिएको छ। रुपक पटेल अध्यक्ष रहेको ‘तराई काठमाडौँ विद्यार्थी समाज’ गठन गरिएको हो।

संघसंस्था दर्ता ऐन २०३५ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको समाजको तदर्थ समितिसमेत गठन भएको छ। संस्थाको उपाध्यक्षमा सौम्या ठाकुर, कोषाध्यक्षमा ओमजी प्रसाद साह, महासचिवमा रेयानराज यादव र सचिवमा निक्की पटेल रहेका छन्। सदस्यहरु पुनम कुमारी र जौवाद हुसैन अन्सारी चयन भएका छन्।

संस्थाले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा जनचेतनामुलक तथा दिगो विकास र आयआर्जनका लागि विभिन्न सिपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य राखेको अध्यक्ष पटेलले बताए। ‘ऐतिहासिक मठमन्दिर, पाटीपौवाजस्ता सार्वजनिक सम्पत्तिहरुको पनि संरक्षण र सम्वर्द्धन गर्ने सोच बनाएका छौँ। यसका साथै सामाजिक भाइचारा र सद्भावलाई पनि प्राथमिकतामा राखेर काम गर्न योजना बनाउँछौँ,’ उनले संस्थाको उद्देश्य सुनाए। उनका अनुसार संस्थाको उद्देश्यअनुरुपका हरेक कार्यक्रममा स्थानीय निकायहरुसँग सहकार्य र समन्वय गरिनेछ।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९

पशुपति विकास कोषका निम्ति बोझ बनेको सञ्चालक परिषद् र कर्मचारी

पशुपति विकास कोषका निम्ति बोझ बनेको सञ्चालक परिषद् र कर्मचारी

२०७६, ३० असार सोमबार १८:०९

भारतको चन्द्रयान–२ उड्नु एक घण्टाअघि स्थगन

भारतको चन्द्रयान–२ उड्नु एक घण्टाअघि स्थगन

२०७६, ३० असार सोमबार १३:४४

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

२०७६, ३१ असार मंगलवार ०६:२५