काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकार एकलौटी रूपमा अगाडि बढिरहेको बताएका छन्। सरकारले प्रतिपक्षमाथि बलमिच्याइँ गरिरहेको उनको आरोप छ।

बुधबार संसदको शुन्य समयमा देउवाले मिडिया विधेयक प्रजातन्त्रमाथिको आक्रमण भएको बताए। उनले भने, ‘मिडिया विधेयक प्रजातन्त्रमाथिको पहिलो आक्रमण हो। जुन देशमा फ्रि प्रेस हुँदैन, त्यहाँ प्रजातन्त्र हुँदैन। यो प्रजातन्त्रविरोधि छ। यसलाई रोक्न आवश्यक छ।’

कुनै पनि हालतमा मिडिया विधेयक पास गर्न नदिने र सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए। हरेक व्यक्तिलाई सूचना पाउने हक भएकाले सूचनाको हकबाट बञ्चित गराउन नहुने देउवाको भनाइ थियो। यस्तै उनले संसारमा मानवअधिकार आयोग स्वतन्त्र हुने भएकाले मानव अधिकार आयोगलाई नियन्त्रणमा राखेर प्रजातन्त्रमाथि अर्को आक्रमण भएको बताए। उनले मानवअधिकारविनाको प्रजातन्त्र मान्य नहुने भन्दै मानवअधिकार आयोग विधेयकलाई फिर्ता गर्नुपर्ने बताए। उनले प्रजातन्त्रमा मानवअधिकार स्वतन्त्र हुने भएकाले यसलाई अंकुश लगाउन खोजेको भन्दै आपत्ति जनाए।

यस्तै उनले राष्ट्रिय सुरक्षा परिषद विधेयकमा सेना परिचालन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुने व्यवस्था गर्न लागेको भन्दै यसलाई रोक्न माग गरे। उनले राष्ट्रपतिको अधिकार प्रधानमन्त्रीको मातहतमा ल्याउनु गृह मन्त्रालय, रक्षा मन्त्रालय, मुख्य सचिव र सेनामाथिको अविश्वास भएको भन्दै राष्ट्रिय सुरक्षा परिषद विधेयक पास गर्न नदिने चेतावनी दिए। उनले भने, ‘हिजोभन्दा हामी निकै सशक्त भएर आउँछौँ। पुरानो मान्यतालाई हटाएर यहाँ प्रतिपक्षलाई जहिले पनि हेप्ने काम भइरहेको छ।’

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९