काठमाडौँ – सरकारी निकायबीच नै समन्वय हुन नसक्दा काठमाडाैँकाे नागार्जुन नगरपालिकास्थित इचंगुनारायणमा निर्माण भएका अपार्टमेन्ट अझै प्रयोगमा आउन सकेका छैनन्। शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेर शहरी गरिबका लागि अपार्टमेन्ट बनिसकेका छन्। तर, कस्ता गरिबलाई राख्ने भन्ने विषय टुंगो लगाउने निकाय नभएका कारण अपार्टमेन्ट प्रयोगमा आउन नसकेका हुन्।

विभागका उपनिर्देशक पद्म मैनाली भन्छन, ‘हामीले ‘स्ट्रक्चर’ बनाइदिने हो। अपार्टमेन्ट बनाइदिएका छौँ। त्यसमा कसलाई राख्ने भन्ने विषय हाम्रो क्षेत्रको पर्दैन। हामीले इञ्जिनियरिङको काम मात्र गर्ने हो। अरु भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गर्ला !’

उता मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले त्यस विषयमा आफूलाई केही जानकारी नभएको बताए। उनले गरिबी निवारण समन्वय शाखामार्फत जानकारी पाउन सकिने बताए। तर, मन्त्रालयअन्तर्गतको गरिबी निवारण समन्वय शाखाका उप–सचिव अनन्त बस्नेतले त्यस विषयमा कुनै जानकारी नभएको बताए। शहरी विकास मन्त्रालयले पनि अपार्टमेन्टको प्रयोग गर्ने विषयमा कुनै काम अगाडि बढाएको छैन।

 

लोकप्रिय

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ७ फाल्गुन बुधबार १९:५८

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ८ फाल्गुन बिहीबार २०:०१

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त रुपमा गर्ने

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त…

२०७६, ७ फाल्गुन बुधबार १६:१५

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए नि लै’ सार्वजनिक

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए…

२०७६, ७ फाल्गुन बुधबार १८:११

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

२०७६, ८ फाल्गुन बिहीबार १०:२०

कप्तान कोहली भन्छन्, ‘३ वर्ष निरन्तर तीनै फर्म्याटकाे क्रिकेट खेल्छु’

कप्तान कोहली भन्छन्, ‘३ वर्ष निरन्तर तीनै फर्म्याटकाे क्रिकेट खेल्छु’

२०७६, ७ फाल्गुन बुधबार १४:१५

समृद्धि र सुशासन कायम गर्न आवश्यक छः मुख्यमन्त्री पौडेल

समृद्धि र सुशासन कायम गर्न आवश्यक छः मुख्यमन्त्री पौडेल

२०७६, ७ फाल्गुन बुधबार १९:३१

क्रिकेट रंगशाला निर्माणकाे लागि सन्दीप र उनका एजेन्टलेले गरे १ लाख ४१ हजार सहयाेग

क्रिकेट रंगशाला निर्माणकाे लागि सन्दीप र उनका एजेन्टलेले गरे १…

२०७६, ८ फाल्गुन बिहीबार १९:३२

पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु

पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु

२०७६, ८ फाल्गुन बिहीबार ०८:४७

प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको हो : सभापति देउवा

प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको हो :…

२०७६, ७ फाल्गुन बुधबार १०:५६

रातो कलरकाे टाटा नेक्सनको खरिदमा बम्पर उपहार

रातो कलरकाे टाटा नेक्सनको खरिदमा बम्पर उपहार

२०७६, ७ फाल्गुन बुधबार १९:१९

जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ व्यक्तिको मृत्यु’

जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ व्यक्तिको मृत्यु’

२०७६, ८ फाल्गुन बिहीबार १०:४०

तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र चीन छाड्न आदेश

तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र चीन छाड्न आदेश

२०७६, ७ फाल्गुन बुधबार १६:२१

मिडियाको लेखबारे चिनियाँ दूतावासको विज्ञप्तिप्रति सम्पादकहरुको आपत्ति

मिडियाको लेखबारे चिनियाँ दूतावासको विज्ञप्तिप्रति सम्पादकहरुको आपत्ति

२०७६, ७ फाल्गुन बुधबार १५:४७

युट्युबमा सबैभन्दा बढीपटक हेरिएकाे पाँच साउथ इन्डियन फिल्महरू

युट्युबमा सबैभन्दा बढीपटक हेरिएकाे पाँच साउथ इन्डियन फिल्महरू

२०७६, ७ फाल्गुन बुधबार १७:५४