काठमाडौँ – कोपा अमेरिका फुटबलमा पाहुना टिम जापानले उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वेलाई बराबरीमा रोक्न सफल भएको छ।कोपा अमेरिका फुटबलको समूह ‘सी’ मा शुक्रबार विहान भएको खेलमा जापानले उरुग्वेलाई २-२ गोलको बराबरीमा रोकेको हो। जापान जित नजिक पुगेर पनि हार्न पुग्यो। उरुग्वेलाई पराजित गरेको भए जापानले नयाँ इतिहास बनाउने थियो।

दुई पटक लिएको अग्रतालाई जोगाउन नसक्दा जापानले बराबरीमा चित्त बुझाउन पुग्यो। खेलको २५औं मिनेटमा जापानले अग्रता बनाएको थियो। कोजी मियोसीले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए।

तर खेलको ३२औं मिनेटमा उरुग्वेले पेनाल्टी पायो। पेनाल्टीबाट लुइस स्वारेजले गोल गर्दै १-१ गोलको बराबरीमा पुर्‍याएका थिए। पहिलो हाफसम्म १-१ को बराबरी खेलेको जापानले दोस्रो हाफमा फेरि अग्रता बनाउन सफल भयो।

५९औं मिनेटमा मियोसीले नै गोल गर्दै जापानलाई २-१ गोलको अग्रता दिलाएका थिए। तर फेरि जापानको अग्रता धेरैबेर टिक्न सकेन। खेलको ६६औं मिनेटमा जोस जिमिनेजले गोल गर्दै २-२ गोलको बराबरी गराएका थिए। बाँकी समयमा गोल हुन नसकेपछि दुवै टिमले अंक बाँडेका हुन्।

लोकप्रिय

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

२०७६, २ श्रावण बिहीबार १९:१७

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:०८

बुद्ध मूर्ति तोडफोड

बुद्ध मूर्ति तोडफोड

२०७६, २ श्रावण बिहीबार ११:३५

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

२०७६, २ श्रावण बिहीबार ०६:३५

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

२०७६, २ श्रावण बिहीबार ०८:४८

भैँसीले बचाएको १४ जनाको परिवार

भैँसीले बचाएको १४ जनाको परिवार

२०७६, २ श्रावण बिहीबार २०:१९

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

२०७६, २ श्रावण बिहीबार १४:३५

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:३०

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

कुलमान घिसिङले फट्याइँ गर्न थाले

कुलमान घिसिङले फट्याइँ गर्न थाले

२०७६, २ श्रावण बिहीबार १९:२९