दोलखा – विगु गाउँपालिका– १, लामाबगरका कीर्तिमानी सगरमाथा आरोही लीलाबहादुर बस्नेतलाई स्थानीयहरुले स्वागत गरेका छन्। लामाबगरवासीले एक कार्यक्रमको आयोजना गरी बस्नेतलाई स्वागत गरेका हुन्।

लामा गुरुलगायत लामाबगरका स्थानीयवासीले बस्नेतलाई उनको उज्ज्वल भविष्यको कामना गर्दै खादा तथा सगुनले स्वागत गरेका थिए। सम्मान कार्यक्रममा विगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले भावी दिनमा गाउँपालिकाभित्र पर्यटन क्षेत्रमा गर्न सकिने कामको प्रस्ताव पेश गर्न बस्नेतलाई आग्रह गरे। उचित प्रस्ताव लिएर आए गाउँपालिकाले सहयोग गर्ने उनले बचन दिए।

भाषा, धर्म र संस्कृतिको नाममा नेपाललगायत विश्वभर अशान्त भइरहेको भन्दै त्यसको अन्त्यका लागि सगरमाथा आरोहण गरिएको स्वागत कार्यक्रममा बस्नेतले बताए। उनले आगामी दिनमा सबै तिरबाट सहयोग प्राप्त भएमा हिमाल आरोहणको प्रशिक्षण दिने आफ्नो योजना रहेको सुनाए।

बस्नेतलाई सगरमाथा आरोहणका लागि विगु गाउँपालिकाले ४ लाख ८९ हजार ४ सय ७७ रुपैयाँ तथा लामाबगरस्थित स्थानीय संस्था तथा व्यक्तिहरुले एक लाख ८६ हजार रुपैयाँ सहयोग गरेका थिए। उनले यसअघि पनि ४ पटक सगरमाथा आरोहण गरिसकेका छन्। यो पटक आरोहणका लागि जम्मा १० दिनको लागि मात्र अनुमति लिएको उनले बताए। ‘सर्टेस्ट पिरियड एभरेष्ट एक्सपिडिसन २०७६’अन्तर्गत उनले सगरमाथा आरोहण गरेका थिए।

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

२०७६, २७ कार्तिक बुधबार १०:५२