वीरगञ्ज – गएराति वीरगन्जमा एक जना ११ वर्षीया बालिकाको बलात्कार भएको छ। वीरगन्ज महानगरपालिका– २७, उदयपुर घुर्मीका २० वर्षीय राकेश यादवले बालिकाको बलात्कार गरेर फरार भएका हुन्।

छिमेकी पर्ने राकेशले जन्ती हेर्न आएकी बालिकालाई शुरूमा जिस्काएको र पछि जबर्जस्ती करणी गरेको प्रहरीमा उजुरी परेको पर्सा प्रहरीका डीएसपी अनन्तराम शर्माले बताए। उनले पीडित पक्षको बयान र उजुरी लिई अनुसन्धान थालेको बताए। ‘रेप भएको घटना हो, हामीले कानूनी सबै प्रक्रिया शुरू गरी अनुसन्धान पनि गरिरहेका छौँ,’ पर्साका प्रहरी नायव उपरीक्षक शर्माले भने, ‘घटनामा संलग्न केटा फरार छ, उसको बुबाको मृत्यु भइसकेको छ, केटाको खोजी कार्य गरिरहेका छौँ।’

प्रहरीले पीडित बालिकाको मेडिकल गरी परिवारजनको जिम्मा लगाएको छ। घटनापछि गाउँकै शिक्षक साहेव यादवले दुवै पक्षलाई मिलापत्र गराउन गाउँमै पञ्चायती गरी घटना गोप्य राख्ने आरोपमा उनलाई पर्सा प्रहरीले पक्राउ गरी केरकार गरेर रिहा गरेको छ। तारेखमा उनलाई रिहा गरेको पर्सा प्रहरीले जनाएको छ। पीडित परिवारजनले गाउँलेको प्रभावमा आएर पीडित बालिकालाई मामा घर आदर्शनगरमा पुर्‍याएका थिए।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८