काठमाडौँ – अनेरास्ववियूले एक महिने ‘ग्रीन एण्ड क्लिन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ। जननेता मदन भण्डारीको ६८औँ जन्मदिवसको अवसरमा अनेरास्ववियूका अध्यक्ष ऐन महरले वृक्षरोपण गरेका छन्। नेपाल सरकारले असार १४ गतेलाई बृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेसँगै आज देशभर वृक्षरोपण गरिएको छ।

यसै सन्दर्भमा अनेरास्ववियूले ललितपुरको सातदोबाटो स्थित महालक्ष्मिस्थानदेखि एकान्तकुना सडक खण्डमा बृक्षरोपण गरेको छ। अध्यक्ष महरका अनुसार अनेरास्ववियूले साउन अन्तिम सातादेखि एक महिने (ग्रीन एण्ड क्लिन नेपाल) अभियान सञ्चालन गरिनेछ।

अध्यक्ष महरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मुलुकका ७५३ ओटै स्थानिय तहमा ४० लीस हजार स्वयंसेवक परिचालन गरेर ५० लाखको संख्यामा बृक्षारोपण गर्नेछौं र अनेरास्ववियू रचनात्मक आन्दोलनको पर्याय हो भन्ने मान्यतालाई पुन: स्थापित गर्नेछौं। त्यसैले सम्पुर्ण साथिहरूमा सहयोगको लागि हार्दिक अपिल गर्दछु।’

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषधसहित दुईजना पक्राउ

२०७६, ५ माघ आईतवार २०:१७

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

कमजोर व्यवस्थापनका कारण ठाकुरराम बदनाम: विद्यार्थी नेता वर्णवाल

कमजोर व्यवस्थापनका कारण ठाकुरराम बदनाम: विद्यार्थी नेता वर्णवाल

२०७६, ५ माघ आईतवार १२:२७

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

नेपाली सिनेमामा समावेश लोकगीतबारे यस्तो चर्चा

नेपाली सिनेमामा समावेश लोकगीतबारे यस्तो चर्चा

२०७६, ५ माघ आईतवार १८:०६

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

ताेलामा २ सयले बढ्याे सुनकाे मुल्य

ताेलामा २ सयले बढ्याे सुनकाे मुल्य

२०७६, ५ माघ आईतवार १२:४५

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

प्रेमीलाई सुटकेसमा प्याक गरेर जेलबाट भगाउन खोज्ने युवती पक्राउ

प्रेमीलाई सुटकेसमा प्याक गरेर जेलबाट भगाउन खोज्ने युवती पक्राउ

२०७६, ५ माघ आईतवार १८:०१