काठमाडौँ – ड्रिम्स नेपालको आयोजना र हेल्प फर ह्याप्पिनेसको सहआयोजनामा यही असार १६ गते चितवनको भरतपुरमा ‘नो योरसेल्फ’ नामक मोटिभेशनल सेमिनार हुने भएको छ। एसईई र प्लस टू सकेर बसेका विद्यार्थीहरूलाई अब के गर्ने ? कुन विषयतिर पढ्ने? कसरी सकारात्मक साेचकाे विकास गर्ने भन्ने विषयमा प्रशिक्षण दिने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक भोला चाैधरीले जानकारी दिए।

उक्त कार्यक्रममा आर्ट अफ लिभिङका चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक पवन नेपाल र डा. मिलन गैरेले प्रशिक्षण दिने कार्यक्रम संयोजक चाैधरीले जानकारी दिए। उनका अनुसार एसईई र प्लस टू सकेर बसेका विद्यार्थीहरूलाई अब के गर्ने? कुन विषय पढ्ने भन्ने कुराले अलमलमा परेका विद्यार्थीहरूलाई सही बाटोतिर लाग्न डा. गैरे तथा विद्यार्थीहरूमा सकारात्मक सोचको विकासका गराउन प्रशिक्षक नेपालले प्रशिक्षण दिनेछन्।

बिहान १० बजेदेखि क्यान्सर हल, भरतपुरमा सञ्चालन हुने उक्त कार्यक्रमका प्रायोजकहरूमा किङ्स कन्स्ट्रक्सन, एण्ड्रोइड शोरुम, भिट्टो, सेण्ट्रल कलेजलगायत रहेका छन्। प्रवेश निःशुल्क गरिएको उक्त कार्यक्रमको मिडिया पार्टनरमा नेपाली पब्लिक डटकम, महानगर फ्लेक्स र रिगोज फोटोग्राफी रहेका छन्।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८