दोलखा – २५ मेगावाट क्षमताको सिंगटी खोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आगामी असोज मसान्तभित्रै परीक्षण उत्पादन शुरु गर्ने तयारी भइरहेको आयोजना प्रमुख मनहरी सापकोटाले जानकारी दिए।

आयोजनाको हेडबक्सको काम समाप्त भई ५ हजार ९१५ मिटर टनेट क्लियर भइसकेको सापकोटाले बताए। सापकोटाले करिब १५ सय मिटर टनेलभित्र फिनिसिङको काम भइरहेको जानकारी दिए। यसैगरी पेनस्टक पाईप जोड्ने काम पनि समाप्त हुन लागेको सापकोटाले बताए। उनका अनुसार १ हजार १६ मिटर पेनस्टक पाईपमध्ये करिब एकसय मिटर मात्र पाइप जडान गर्न बाँकी रहेको छ।

पावर हाउसको काम पनि करिब समाप्त हुन लागेको छ। पावरहाउस भित्र मेसिन जडान गर्ने कार्य द्रुत गतिमा भइरहेको आयोजनाले जनाएको छ। विद्युत गृहभित्र जडान हुने अधिकांश उपकरणहरु निर्माण स्थलमा ल्याई जडान कार्य भइरहेको आयोजनाले बताएको छ। आयोजनामा जडान गरिने १२ दशमलव ५ मेगावाट क्षमताका दुई जेनेरेटर वीरगंजमा आइपुगेको तथा त्यसलाई ढुवानी गरी ल्याउने प्रक्रिया चलिरहेकोे आयोजना प्रमुख सापकोटाले बताए।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२० वर्षीया महिलालाई बलात्कार गर्ने असई पक्राउ

२०७६, ३ श्रावण शुक्रबार १४:०६

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८