खाँदबारी – सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा वाना प्रहरीले पाँचखपन–६, सङ्खुवा मगरगाउँका २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

रानालाई घरभित्र लुकाई ‘लोड’ गरेर राखेको भरूवा बन्दुकसहित शनिबार प्रहरीले पक्राउ गरेको हो। बन्दुकसहित पक्राउ परेका रानामगरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।(रासस)

लोकप्रिय

साेमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

साेमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ५ फाल्गुन सोमबार २०:१८

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

२०७६, ६ फाल्गुन मंगलवार २०:३४

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

२०७६, ६ फाल्गुन मंगलवार १०:१३

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त रुपमा गर्ने

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त…

२०७६, ७ फाल्गुन बुधबार १६:१५

प्रदेशस्तरमा फर्म दर्ता विधेयकमा छलफल

प्रदेशस्तरमा फर्म दर्ता विधेयकमा छलफल

२०७६, ५ फाल्गुन सोमबार १८:१४

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

२०७६, ६ फाल्गुन मंगलवार १७:५६

चौथो इन्द्रदह पर्यटन उत्सव चन्द्रागिरि नगरपालिकामा हुने

चौथो इन्द्रदह पर्यटन उत्सव चन्द्रागिरि नगरपालिकामा हुने

२०७६, ५ फाल्गुन सोमबार १४:५२

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

२०७६, ६ फाल्गुन मंगलवार १७:५४

टेलिकमको आकर्षक अनलिमिटेड डाटा र भ्वाइस प्याक, यसरी प्रयोग गर्नुहोस्

टेलिकमको आकर्षक अनलिमिटेड डाटा र भ्वाइस प्याक, यसरी प्रयोग गर्नुहोस्

२०७६, ५ फाल्गुन सोमबार १५:०५

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

२०७६, ५ फाल्गुन सोमबार ०७:१९

वैदेशिक सहयोगमा निर्माण भएका सडकमा समस्या

वैदेशिक सहयोगमा निर्माण भएका सडकमा समस्या

२०७६, ५ फाल्गुन सोमबार २०:४६

शिवकर्थिकेनकाे फिल्म ‘डाक्टर’ को फर्स्ट लुक सार्वजनिक

शिवकर्थिकेनकाे फिल्म ‘डाक्टर’ को फर्स्ट लुक सार्वजनिक

२०७६, ५ फाल्गुन सोमबार १७:३०

नेप्सेमा उच्च अङ्कको वृद्धि

नेप्सेमा उच्च अङ्कको वृद्धि

२०७६, ५ फाल्गुन सोमबार १७:२५

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

२०७६, ६ फाल्गुन मंगलवार ०८:५१

पर्यटक बढाउन ‘चितुवा’

पर्यटक बढाउन ‘चितुवा’

२०७६, ६ फाल्गुन मंगलवार १५:२६