वीरगन्ज –अवैध सामानको आयातलाई निरुत्साहित पार्न वीरगन्ज भन्सारनजिक रहेको सशस्त्र प्रहरीको भन्सार गुल्म यो वर्ष निकै सक्रिय बनेको छ। उक्त गुल्म सक्रिय बन्दा गतआवको भन्दा चालूआवको असार १० गतेसम्ममा झण्डै ५ गुणा बढी अर्थात् करिब ६ करोड मूल्यबराबरका भन्सार छलीका सामानहरू बरामद गर्न सफल भएको छ। पछिल्लो समय बढी सक्रिय भएको दाबीसमेत गर्दै आएको उक्त गुल्मले चालू आवको सो अवधिसम्ममा ५ करोड ८८ लाख २५ हजार ६ सय ६७ रुपैयाँ मूल्यबराबरका भन्सार छलीका विभिन्न सामान बरामद गरेको हो।

सो गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक खड्काका अनुसार प्रहरीले विभिन्न समयमा चेकजाँच तथा सीमावर्ती भन्सार क्षेत्रमा भारतबाट नेपाल ल्याइरहेको अवस्थामा ठूलो परिमाणमा अवैध लत्ताकपडा, हार्डवेयर, मोटरपार्ट्स, चिनी, मरिच, केराउसँगै अन्य खाद्यान्न सामग्रीसमेत बरामद गरी आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सारमा बुझाएको हो। गुल्मले गतआव २०७४/७५ मा जम्मा १ करोड ३८ लाख रुपैयाँ मूल्यबराबरको राजस्व छलीका सामान बरामद गरेको भन्सार गुल्मको तथ्यांकले देखाएको छ।

गुल्मले चालू आवको साउनमा ८२ लाख ९९ हजार, भदौमा ४३ लाख ८९ हजार, असोजमा ३८ लाख २१ हजार, कात्तिकमा ५३ लाख ७१ हजार, मंसिरमा १ करोड १ लाख ६५ हजार, पुसमा ४८ लाख २२ हजार, माघमा ८८ लाख ४५ हजार, फागुनमा १९ लाख ३४ हजार, चैतमा ४० लाख ३४ हजार, वैशाखमा २२ लाख १ हजार, जेठमा १९ लाख ७६ हजार र असारमा २९ लाख ६३ हजार गरी कुल ५ करोड ८८ लाख २५ हजार मूल्यबराबरको सामान बरामद भएको भन्सार गुल्मका सशस्त्र प्रहरी नायव निरीक्षक प्रकाशसिंह ठकुरीले बताए।

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

२०७६, २७ कार्तिक बुधबार १०:५२