पोखरा – भर्खरै गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डीआईजी बिनोद शर्मा घिमिरेले मातहतका कार्यालयको निरीक्षण शुरु गरेका छन्। निरीक्षणका क्रममा मातहतका कार्यालय प्रमुख लगायतका कर्मचारीहरुलाई व्यावसायिक आचरणलाई आत्मसात गर्दै सहजरुपमा सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधि एवं अन्य स्रोतसाधनको निरीक्षण गर्दै डीआईजी घिमिरेले सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन निर्देशन दिए। उनले प्रदेश प्रहरी कार्यालयका विभिन्न शाखा, मेस, ब्यारेकलगायत सवारी साधनको समेत निरीक्षण गरेका थिए।

निरीक्षणपछि कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उनले प्रहरी सेवा सदैव जनलक्षित हुने भएकाले जनताले आफू सुरक्षित भएको महसुस हुनेगरी सेवा प्रदान गर्न आवश्यक रहेको बताए। डीआईजी घिमिरेले मानवअधिकारको संरक्षण प्रहरीको प्रमुख दायित्व भएकाले प्रहरीबाट मानव अधिकारको हनन् हुन नहुने बताउँदै समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत समाजमा जनचेतना फैलाउनसमेत निर्देशन दिएका छन्।

सोही क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका डीएसपी कृष्णबहादुर कार्कीले समग्र प्रदेश अन्तर्गतको भौगोलिक तथा राजनैतिक अवस्था, शान्ति सुरक्षाको अवस्था, आपराधिक गतिविधि, समुदाय–प्रहरी साझेदारीअन्तर्गत भएका कार्यक्रमहरुका बारेमा डीआईजीसमक्ष विवरण पेश गरेका थिए।

नरहरि पौड्याल नरहरि पौड्याल
नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

२०७६, २७ कार्तिक बुधबार १०:५२