काठमाडौँ – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव सर्लाहीका इन्चार्ज कुमार पौडेलको हत्या गरिएको भन्दै सांसदहरूले निश्पक्ष छानविन गर्न माग गरेका छन्।

आज मंगलबारको संसद बैठकमा गृमन्त्री रामबहादुर थापा बादलले कुमार पौडेलको इन्काउण्टर भएको दाबी गरेपछि सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटको लागि संसद बैठक स्थगित गरेका छन्।

नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले सार्लाही घटनाको बारेमा गृहमन्त्रीबाट उचित जवाफ नआएको भन्दै संसदीय समिति गठन गर्न माग गरेका छन्। उनले भने, ‘लोकतन्को रक्षाको लागि गोली चलाएको भन्ने गृहमन्त्रीको जवाफ नाजायज मात्रै होइन, भत्सर्नायोग्य छ। कुमार पौडेलका हात भाचिएका छन्। मुडभेडमा मारिएको कुनै कोर्णबाट देखिँदैन।’

गृहमन्त्री थापाले लोकतन्त्रको रक्षा र शान्ति सुरक्षा कायम गर्न सर्लाहीमा गोली चलाउनु परेको भन्ने अभिव्यक्ति दिएपछी सांसद आक्रोशित हुँदै रोष्टम घेराउ गर्न पुगेका हुन्। असार ५ गते प्रहरी र नेकपा विप्लवका कार्यकर्ताबीच दोहोरो मुडभेडमा परी कुमार पौडेलको इन्काउण्टर भएको गृहमन्त्री थापाले जवाफ दिएका थिए। गृहमन्त्री थापाले प्रदर्शनकारी उचाइमा भएकाे र प्रहरी गहिरोमा भएकाले हवाई फायर गर्दा चलेको गोली लाग्यो भनेका थिए।

त्यस्तै असार १५ गते सार्लाहीका पानीको पोखरीमा ११ वर्षका अमित रायको मृत्यु भएको थियो। बालकको मृत्युपछि आन्दोलित बनेका स्थानीयहरु सडक अवरुद्ध गरेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर अर्का स्थानीय सरोज नारायण सिंहको मृत्यु भएको थियो।

लोकप्रिय

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

२०७६, २ श्रावण बिहीबार १९:१७

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:०८

बुद्ध मूर्ति तोडफोड

बुद्ध मूर्ति तोडफोड

२०७६, २ श्रावण बिहीबार ११:३५

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

२०७६, २ श्रावण बिहीबार ०६:३५

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

२०७६, २ श्रावण बिहीबार ०८:४८

भैँसीले बचाएको १४ जनाको परिवार

भैँसीले बचाएको १४ जनाको परिवार

२०७६, २ श्रावण बिहीबार २०:१९

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

२०७६, २ श्रावण बिहीबार १४:३५

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:३०

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

कुलमान घिसिङले फट्याइँ गर्न थाले

कुलमान घिसिङले फट्याइँ गर्न थाले

२०७६, २ श्रावण बिहीबार १९:२९

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७