दार्चुला – नातामा दाजुबहिनी पर्ने एक युवक र एक युवती ‘वियर बार’को कोठामा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन्।

महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारमा रहेको ‘विष्ट वियर बार’को कोठामा शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का २८ बर्षीय महादेव डागा र मालिकार्जुन गाँउपालिका वडा नम्बर ४ औतालेककी २२ बर्षीया मनिषा रावल झुण्डिएको अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनीहरू होटलको पंखामा झुण्डिएका थिए। सोमवार राती ८ बजे खाना खाएर होटलको कोठामा गएका उनीहरू मंगलबार बिहान मृत फेला परेको इन्सपेक्टर हिम्मतबहादुर बोहराले जानकारी दिए। उनको घटनाको अनुसन्धान शुरू गरिएको बताए।

प्रहरीले मृतकका आफन्तलाई बोलाएको छ र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लिने तयारी गरेको छ।

उनीहरू नातामा दाजुबहिनी पर्छन्। महादेवले यसअघि नै दुई विवाह गरिसकेका थिए भने मनिषाले दुई महिनाअघि मात्रै विवाह गरेकी थिइन्।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

१३ हजार घुससहित असइ पक्राउ

१३ हजार घुससहित असइ पक्राउ

२०७६, ३० आश्विन बिहीबार १५:५८