धनगढी – धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बलात्कारका घटना बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन्। बलात्कारका घटना बढ्दै गएकाले अब छुट्टै रेडलाइट एरिया बनाउनुपर्ने मेयर वडको भनाइ छ।

बलात्कारका घटनासँगै वेश्यावृत्ति बढिरहेको भन्दै मेयर वडले रेडलाइट एरिया आवश्यक भइसकेको दाबी गरे। उनले भने, ‘रेडलाइट एरियाका लागि तीनै तहका सरकारले सोच्नुपर्ने बेला आएको छ। जताततै बलात्कारका घटना बढिरहेकाले कुनै निश्चित ठाउँलाई रेड लाइट एरिया तोकेमा यस्ता आपराधिक घटनाहरूमा कमी आउँछ।’

यौन व्यवसायसँगै महिलामाथि भइरहेका हिंसालाई समेत रेडलाइट एरियाले नियन्त्रण गर्ने उनको भनाइ छ। रेडलाइट एरिया बनाउने विषयलाई बहसमा ल्याउनुपर्ने उनले बताए। यौन क्रियाकलाप तथा यौन व्यवसायलाई नै रोक्न धेरै प्रयास गरे पनि लुकीछिपी यौन व्यवसाय भइरहेको भन्दै उनले रेड लाइट एरिया तोकेमा अन्य क्षेत्रको विकृतिमा कमी आउने विश्वास व्यक्त गरे। सकेसम्म प्रदेश/प्रदेशमा रेडलाइट एरिया बनाउनुपर्ने उनको भनाइ छ।

मेयर वडले यौन शिक्षासम्बन्धी पत्रकारहरूको क्षमता विकास तालिमको उद्घाटन कार्यक्रममा सो कुरा बताएका हुन्। उनले यौन शिक्षासम्बन्धी अझै पनि ज्ञान नहुँदा समस्या सिर्जना हुने गरेको बताए। यसलाई सबै क्षेत्रले जनचेतना फैलाउन जरुरी रहेको मेयर बडले बताए।

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

२०७६, १२ फाल्गुन सोमबार २०:३६

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

२०७६, १२ फाल्गुन सोमबार १२:५९

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि…

२०७६, १२ फाल्गुन सोमबार १२:३७

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

२०७६, १२ फाल्गुन सोमबार १०:३०

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

२०७६, १२ फाल्गुन सोमबार १७:५७

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

२०७६, १२ फाल्गुन सोमबार १७:०१

खैरो हेरोइनसहित युवती पक्राउ

खैरो हेरोइनसहित युवती पक्राउ

२०७६, १२ फाल्गुन सोमबार ०९:०७

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

२०७६, १२ फाल्गुन सोमबार ०७:३६

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

२०७६, १३ फाल्गुन मंगलवार १७:४३

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

२०७६, १४ फाल्गुन बुधबार ०८:४२